Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

दुर्घटना हुनु भन्दा सात मिनेट अघि नै संम्पर्क विहिन भएकाे थियाे हेलिकप्टर

दोभानचौर खबर by दोभानचौर खबर
December 10, 2021
in अन्तराष्ट्रिय, दुर्घटना
0
indian airforce helicoptor
1
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी : भारतको चिफ अफ डिफेन्स स्टाफ(सीडीएस) विपीन राउत चढेको सेनाको हेलिकोप्टर दुर्घटना हुनु सात मिनेट अघि नै संम्पर्क विहिन भएको थियो ।

उक्त दुर्घटनाको कारण भने हालसम्म पत्ता लाग्न सकेकाे छैन । भारतिय सेनाको दुर्घटनाग्रस्त हेलिकोप्टरको ‘ब्ल्याक बक्स’ फेला एकदिन अघि परेकाे थियाे र हेलिकप्टरकाे ब्लयाक बक्स भेटिसकेकाले छानविनमा सहजता हुने भारतीय रक्षामन्त्री राजनाथ सिंहले संसदमा बाेल्दै भनेका हुन् । 

रक्षामन्त्री सिंहले संसदमा बोल्दै भने सीडीएस रावत बोकेको हेलिकप्टर दुर्घटना हुनु भन्दा सात मिनेट अघि नै एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्क विहीन भएको थियाे ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले  हेलिकप्टर दुर्घटना हुनुभन्दा केही मिनेट अघि नै सम्पर्कविहीन भएको बताएका हुन् । साथै रक्षामन्त्री सिंहले छानविन प्रक्रिया अघि बढिसकेको पनि संसदलाई जानकारी गराएका छन् ।  

Previous Post

भारतिय सेनाको दुर्घटनाग्रस्त हेलिकोप्टरको ‘ब्ल्याक बक्स’ फेला पर्याे ।

Next Post

रामचन्द्र पौडेललाई नै सभापतिको उम्मेदवार बनाएर अघि बढ्नेबारे बोहोराटारमा छलफल शुरु ।

RelatedPosts

युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै
अन्तराष्ट्रिय

युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै

April 21, 2026
‘व्यापार विस्तार’ मा चीनको जोड
अन्तराष्ट्रिय

‘व्यापार विस्तार’ मा चीनको जोड

March 22, 2026
बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई तोकियो मृत्युदण्डको सजाय
अन्तराष्ट्रिय

बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई तोकियो मृत्युदण्डको सजाय

November 17, 2025
फिलिपिन्समा ७.६ म्याग्निच्युडको भूकम्प
अन्तराष्ट्रिय

फिलिपिन्समा ७.६ म्याग्निच्युडको भूकम्प

October 10, 2025
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
अन्तराष्ट्रिय

दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु

July 1, 2025
राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा
अन्तराष्ट्रिय

राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा

June 24, 2025
Next Post
ramchandra paudel

रामचन्द्र पौडेललाई नै सभापतिको उम्मेदवार बनाएर अघि बढ्नेबारे बोहोराटारमा छलफल शुरु ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार