Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

कट्रिना र विक्कीले आफ्नो विवाहको भिडियो ८० करोड भारतियमा बिक्री

दोभानचौर खबर by दोभानचौर खबर
December 10, 2021
in दाेभानचाैर आज
0
vicky kaushal and katrina kaif wedding
2
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलको विवाह कार्यक्रम मंगलबारदेखि शुरु भएको छ । उनीहरु बिहीबार विवाह बन्धनमा बाँधिदैछन् ।

कट्रिना र विक्कीले आफ्नो विवाह समारोहलाई गोप्य बनाउने तयारी गरेका छन् । यसको पछाडि केही कारण छ ।

कट्रिना र विक्कीले आफ्नो विवाहको भिडियो महंगो रकममा अमेजन प्राइमलाई बेचेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । समाचार अनुसार कट्रिना–विक्कीको विवाहको भिडियोका लागि अमेजनले ८० करोड भारतीय रुपैयाँ तिरेको छ ।

केही दिनअघि  विक्की र कट्रिनाको विवाहको दृश्य सार्वजनिक गर्न एक ओटीटी प्लेटफर्मले एक सय करोडको अफर गरेको खबर सार्वजनिक भएको थियो ।

त्यसैले पनि विक्की र कट्रिना आफ्नो विवाहको भिडियो सामाजिक सञ्जालमा अहिले नै भाइरल नहोस् भन्ने चाहन्छन् । यसका लागि उनीहरुले विवाहमा उपस्थित अतिथिहरुलाई पनि भिडियो नखिच्न आग्रह गरेका छन् । उनीहरुको विवाहमा मोबाइल लैजान समेत प्रतिबन्ध लगाइएको खबर बाहिरिएको थियो ।

कट्रिना-विक्कीको विवाह कार्यक्रम राजस्थानको सवाई माधोपुर जिल्लास्थित सात सय वर्ष पुरानो किल्लामा सञ्चालित भव्य होटलमा हुँदैछ । विवाहमा केही बलिउडकर्मीसहित १२० जनालाई निमन्त्रणा गरिएको छ ।

कट्रिना-विक्कीको विवाहको दृश्य अमेजनले अर्को वर्ष सार्वजनिक गर्नेछ । यसअघि अभिनेत्री प्रियंका चोपडा र गायक निक जोनसको विवाहको भिडियो पनि ओटीटी प्लेटफर्मलाई बेचिएको थियो ।

Previous Post

मन्जुश्री फाइनान्सले बम्पर लाभांश घोषणा । हेर्नुस कति प्रतिशत पाउने बाेनस छन् ?

Next Post

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापतिमा सर्वसम्मत गर्न प्रस्ताव

RelatedPosts

विश्व बैङ्कद्वारा नेपालको शैक्षिक विकासमा सहयोगको प्रतिबद्धता
दाेभानचाैर आज

विश्व बैङ्कद्वारा नेपालको शैक्षिक विकासमा सहयोगको प्रतिबद्धता

May 14, 2026
सरोज संगम रावलको गजल ‘अँगालो भित्र’ सार्वजनिक, बबिना भट्टराई र विश्व नेपालीको सुमधुर प्रस्तुति
दाेभानचाैर आज

सरोज संगम रावलको गजल ‘अँगालो भित्र’ सार्वजनिक, बबिना भट्टराई र विश्व नेपालीको सुमधुर प्रस्तुति

May 12, 2026
एसइई परीक्षाको सबै तयारी पूरा
दाेभानचाैर आज

एसइईको नतिजा हेर्न एसएमएस र वेबसाइटको सूची सार्वजनिक

May 10, 2026
पत्रकारलाई कसैको धम्की आएको छ भने भन्नुस् प्रशासनले सुरक्षा दिन्छ: प्रजिअ थापा
दाेभानचाैर आज

पत्रकारलाई कसैको धम्की आएको छ भने भन्नुस् प्रशासनले सुरक्षा दिन्छ: प्रजिअ थापा

May 3, 2026
मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज
दाेभानचाैर आज

मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज

April 22, 2026
शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल
दाेभानचाैर आज

शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल

April 10, 2026
Next Post
नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापतिमा सर्वसम्मत गर्न प्रस्ताव

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापतिमा सर्वसम्मत गर्न प्रस्ताव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार