Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

कथा-रून नजानेकि केटी…!!

दोभानचौर खबर by दोभानचौर खबर
October 20, 2021
in कथा, कला/साहित्य
0
कथा-रून नजानेकि केटी…!!
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

……”रमा”।
रमा -“हजुर आउँदै छु”।
छिटो छिटो रमाले टिफीन प्याक गरी र ढोकामा उभीरहेको रेशमलाई पुर्याउन दौडि हाली। रेशम रमा तिर नहेरेरै अफिस हिड्यो। रमा उ हिडेको देखेर भित्र कोठामा फर्कि। कोठाको सबै काम सकेर एक छिन आराम गर्न रमा बिस्तरामा पल्टि। सामुन्य रहेको ऐनामा उस्को नजर पड्यो, रूखो अनुहार,आँखामा एक्लो पन प्रस्ट देखीन्थ्यो। छरछिट्ट परेको कपाल,गालामा अरू बेला भन्दा त्यो बेला देखीएका धेरै काला डन्डिफोर, झुम्रो परेको शरीर । अहो दर्दले उ खुब निमोठ्ठिई तर आँखामा आँसु थिएन।

 "म रूँदिन।" "किन रूने।" "म त स्ट्रोङ् केटि हुँ।" उ सोच्न थाली। "म रहँदासम्म तिम्रो आँखाबाट आँसु आउन दिने छैन।" बस रेशमले यती भनेको आधारमा दुई वर्ष पहिले रमाले जीबनभरका लागी आफुलाई रेशममा समाहित गरेकी थिई। नदि किनारको पर छेउ पट्टि उस्ले गरेको प्रेम सम्झी रमाले। सम्झी जीन्दगीमा आउनु पूर्व रेशमले सफरमा गरेको हर प्रकारको प्रेमील ब्याबहार सम्झी।
        "रमा म तिम्रो लागी जे पनि गर्न सक्छु। बस तिमीले मलाई साथ दिनु। मलाई छोडेर कहिल्यै नजानु। म दुनियाँको सारा खुशी तिम्रो सामु ल्याईदिने छु।"

 दुनियाँको सारा खुशी त थाहा छैन,तर उस्ले रमालाई आफ्नो खुशीको सामु भने जरूर ल्याई दिएको थियो। त्यो चमडाको वेल्ड रमाको शरीरमा जव जव पड्थ्यो, तव तव रमा खुद उस्को खुशीका लागी उस्को सामु झुकि हाल्थी। 

   उ रूदैन थी। किन रुन्थी? रून्थी भनेपनि रमा कस्को सामु गएर रून्थी फेरी? किनकी जीन्दगी को यो प्रेमील सफर उस्ले आफै रोजेकी थी। घरपरीवार सबको नाई नास्तीमा पनि रमाले जीतेकी थीई त्यो बेला। रेशम संग बिवाह नगर, पछि दुख पाउँछेस्। रेशमको आदत ठिक छैन जस्तो छ। 

  आमाले पनि बारबार भनेकी हुन रमालाई। तर त्यो समयमा रमालाई के था हुन्थ्यो कि आकाश बाट जुनतारा टिपेर पोल्टामा पुर्याई दिने कुरा गरेको मान्छेले पछि कुरा कुरामै सिमीत राखेर पशु बनि देला भन्ने कुरा। सारा वाचाकसमहरू उल्टा भैदेलान भन्ने कुरा। ख्वाईस, ईच्छा ,आकांक्षा ,सब तहसनहस हुन्छन होला भन्ने कुरा।

          रमा ऐनामा आफुलाई यसरी हेरीरहेकी थिई कि मानौ उस्ले आफ्नो अनुहार पहिलो चोटि देखीरहेकी थिई कतै। उ आफैलाई प्रश्न गरीरहेकी थिई "आखीर यो सब मेरो साथ किन भयो? के कमी थियो र म मा?........."

 कक्षामा हमेशा अब्बल हुन्थें। आमाबुबालाई पढेलेखेर केहि बन्छे यो केटि जस्तो लाग्थ्यो।परीवारको नाम यसैले राख्छे भन्थें बाबाले  र रमालाई पनि यहि आशा थियो। तर आशाले केहि अर्कै आशा गरेको थियो। जीन्दगीले केहि अर्थोक हुनु थियो।

 कलेजको थर्ड ईयरमा रेशमसंग आँखा जुधेको थियो। बस त्यसपछि के थियो,कलासका बोरीङ् दिनहरू पनि प्रेमी लाग्न थालेका थिए रमालाई। एक्ट्रा कलासहरू , कैले एकान्त गार्डन त कहिले नदिको किनार बन्न थाले। कलेज का दिनहरु नसकिदै भागी विवाह गरेकी थिई रमाले।

 विवाहको तेस्रो रातमै रेशम बिहान ७बजे घर आयो। "हजुर कहाँ हुनुहुन्थ्यो यतीवेला सम्म?" रमाले सोधि। "श्रिमती हौ तीमी श्रिमती भएर बस। बाउ बन्छौ । कस्ले अधिकार दियो, यस्तो प्रश्न गर्ने तिमीलाई?" यती भन्दै रेशमले रमाको गालामा एक थप्पड जडि दियो। यो विवाहको पहिलो सरप्राईज थियो रमाका लागी। त्यसवेला पनि रमा रोईन। आँखा भरी पानी निकालेर उ खुरूक्क भान्सामा पसेकि थिई।

 फेरी झाँझ पर्यो। साँझ अँध्यारो हुँदै गयो। कयौं अँध्यारो मै रेशमले रमालाई कुट्पिट गर्न थाल्यो। सानो सानो कुरामा बाझीन थाल्यो। कहिले भान्सामा डाडु पनियूँले त कहिले कमरमा बाँधेको बेल्ट रमाको निर्दोष शरीरमा जाई लाग्न थाले। एक दिन फेरी त्यहि सिलसीला दोहोरीयो। आज रमाले अरू दिन भन्दा बेसी कुटाई खाएको महसुस गरी। रमा उठेर चुपचाप बाथरूममा पसी। बाथरूमका सबै नलहरू चालु गरेर उस्ले सामुन्ने टंगीएको ऐनामा आफ्नो अनुहार हेरी र खुब जोर संग चिल्लाई। यती जोरसंग की बाहिरको दुनीयाँसंग पनि उस्को आवाज मिसीयोस्। र दुनियाँले थाहा पाओस आफ्नो यातनाको चित्कार।
                                                            तर वेमतलवि दुनीयाँले कहाँ रमाको चित्कार सुन्नेवाला थियो र,त्यसो त त्यो चीत्कार उस्को सुतीरहेको आत्मा बाहेक उस्ले स्वयम पनि सुनीन। किनकी त्यो चीत्कारमा रमा चील्लाएकी त थी तर बाहिर आवाज थिएन।

 भित्तामा टाऊको ठोकेर उ खुब रोई,कराई। हात खुट्टा यताउता बझारी। धेरैबेर पछि एक छिन शान्त भएर उस्ले केहि सोची। आँसु पुछि, हात मुख धोई र बाहिर निस्की र मुस्कुराउँदै रेशमलाई भनी म त कहिल्यै नरूने मान्छे हगी। म स्ट्रोङ केटि। बस यती भनेर रमा रेशमलाई कहिल्यै नभेट्ने गरी छाडेर त्यहाँबाट हिडी......
Previous Post

गजल

Next Post

शाहरुख खान आर्यनलाई भेट्न आर्थररोड जेल पुगे ।

RelatedPosts

तिमिलाई हेर्दा मात्रै अघाउछु प्रेम भएर होला
कला/साहित्य

तिमिलाई हेर्दा मात्रै अघाउछु प्रेम भएर होला

August 18, 2025
मनोरन्जन गृहपृष्ठ  मनोरन्जन विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ सार्वजनिक
कला र साहित्य

मनोरन्जन गृहपृष्ठ मनोरन्जन विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ सार्वजनिक

August 13, 2025
सर्वनाममा नाटक ‘जब फूलले आकार लिन्छ…’ मञ्चन
कला/साहित्य

सर्वनाममा नाटक ‘जब फूलले आकार लिन्छ…’ मञ्चन

August 1, 2025
यस वर्षको छिन्नलता गीत पुरस्कार राजेन्द्र रिजाललाई
कला र साहित्य

यस वर्षको छिन्नलता गीत पुरस्कार राजेन्द्र रिजाललाई

July 7, 2025
नेपाली भाषा साहित्यका १३ कृति चिनियाँ भाषामा अनुवाद हुने
कला/साहित्य

नेपाली भाषा साहित्यका १३ कृति चिनियाँ भाषामा अनुवाद हुने

June 10, 2025
यी सबैमनका कुनामा बाँचिरहेछन्।
कविता

यी सबैमनका कुनामा बाँचिरहेछन्।

May 27, 2025
Next Post
शाहरुख खान आर्यनलाई भेट्न आर्थररोड जेल पुगे ।

शाहरुख खान आर्यनलाई भेट्न आर्थररोड जेल पुगे ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार