Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

जुम्ला हिमा नदिमा एक नवजात शिशुको शव फेला ।

दोभानचौर खबर by दोभानचौर खबर
October 23, 2021
in कर्णाली प्रदेश, दाेभानचाैर आज, प्रदेश, समाज
0
जुम्ला हिमा नदिमा एक नवजात शिशुको शव फेला ।
2
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमांडौ ।जुम्लामा नबजात शिशुको शव फेला परेको छ । हिमा नदीमा शुक्रबार साँझ मृत शिशु फेला परेकाे कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ । वेवारिसे अवस्थामा फेला परेको मृत नवजात शिशुको शवलाई अहिले अस्थाई पोष्ट जुगार्डमा राखिएको छ ।अन्दाजी ४/५महिनाको पहिचान नखुलेको शिशु मृत अवस्थामा  हिमा गाउपालिका -७ हिमा नदीमा फेला परेकाे प्रहरीले जनाएकाे छ । घटनाकाे अनुसन्धान अस्थाई प्रहरी पोष्ट जुगार्ड  र जिल्ला प्रहरी कार्यालय जुम्लाकाे संयुक्त टाेलीले गरिरहेकाे प्रहरीले जनाएकाे छ ।

Previous Post

नेकपा एमालेको आज देशभर वडा अधिवेशन हुँदै ।

Next Post

पाँच बर्ष पुन केपी ओलीले सरकार चलाउने: मोहन प्रसाद ओली

RelatedPosts

रामेछापमा प्रहरीले पैसा नपाउदा घन्टौं गाडी रोकियो, यात्रु पाए दुख
दाेभानचाैर आज

रामेछापमा प्रहरीले पैसा नपाउदा घन्टौं गाडी रोकियो, यात्रु पाए दुख

November 15, 2026
कर्कलादेवी स्कुलको देउसी–भैलो : शिक्षकले दिए विद्यार्थीलाई शिक्षक बन्ने आशीष
दाेभानचाैर आज

कर्कलादेवी स्कुलको देउसी–भैलो : शिक्षकले दिए विद्यार्थीलाई शिक्षक बन्ने आशीष

November 6, 2026
लिखुतामाकोशीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, १ हजार ३११ जनाले लिए सेवा
दाेभानचाैर आज

लिखुतामाकोशीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, १ हजार ३११ जनाले लिए सेवा

November 5, 2026
त्रिभुवन  त्रिशूली माबिमा बास नेपालको पहलमा १० लाखभन्दा बढीको सहयोग सामग्री वितरण
दाेभानचाैर आज

त्रिभुवन त्रिशूली माबिमा बास नेपालको पहलमा १० लाखभन्दा बढीको सहयोग सामग्री वितरण

October 31, 2026
नेपाली कांग्रेस रामेछापको सभापतिमा केशव महतको उम्मेदवारी घोषणा
दाेभानचाैर आज

नेपाली कांग्रेस रामेछापको सभापतिमा केशव महतको उम्मेदवारी घोषणा

October 19, 2026
रामेछापबाट कांग्रेसको केन्द्रीय सदस्यमा ६ जनाको उम्मेदवारी
दाेभानचाैर आज

रामेछापबाट कांग्रेसको केन्द्रीय सदस्यमा ६ जनाको उम्मेदवारी

October 6, 2026
Next Post
पाँच बर्ष पुन केपी ओलीले सरकार चलाउने: मोहन प्रसाद ओली

पाँच बर्ष पुन केपी ओलीले सरकार चलाउने: मोहन प्रसाद ओली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार