Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

गजल – म दुःखहरू लेख्छु कथामा बसेर

दोभानचौर खबर by दोभानचौर खबर
April 4, 2022
in गजल, कला/साहित्य
0
गजल – म दुःखहरू लेख्छु कथामा बसेर
2
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

म दुःखहरू लेख्छु कथामा बसेर ।
तिमी अभिनय गर्नु पर्दामा बसेर ।।

म ओठमा खुशी ल्याउन खोज्दैछु ।
आँसुले विद्रोह गर्छ आँखामा बसेर ।।

तिमी भगवान हौ, शिरमा बस्नुपर्छ ।
पछुतो हुन्न जुत्तालाई खुट्टामा बसेर ।।

मेरो घर मलाई कहिल्यै घर लागेन ।
मन्दिर लाग्छ, सँगै बाआमा बसेर ।।

मझधारमा छ जिन्दगी के बताऊ ।
कोही पर्खिरहेछ किनारामा बसेर ।

गुँड छोडेर माउ आहारको खोजीमा ।
मुख बाउँछन् बचेरा हाँगामा बसेर ।।

नबोले नि बोलाउनु मेरो तस्बिरलाई ।
हेरिरहनेछ तिमीलाई भित्तामा बसेर ।।

तिमी दिलमा बसेर किन खुशी छैनौ ।
गुलाफ बरू खुशी छ काँडामा बसेर ।।

म मसी बनेर कलममा बसिदिन्छु ।
तिमी अक्षर बन्नु पानामा बसेर ।।

घरि आभास दिन्छौ घरि पराइ बन्छौ ।
रुख काटे जस्तै भयो टुप्पामा बसेर ।।

Previous Post

भरतपुर माओवादीलाई नदिने नेपाली कांग्रेसको निर्णय

Next Post

चोभारमा निर्माण भएको सुख्खा बन्दरगाह सञ्चालन

RelatedPosts

तिमिलाई हेर्दा मात्रै अघाउछु प्रेम भएर होला
कला/साहित्य

तिमिलाई हेर्दा मात्रै अघाउछु प्रेम भएर होला

August 18, 2025
मनोरन्जन गृहपृष्ठ  मनोरन्जन विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ सार्वजनिक
कला र साहित्य

मनोरन्जन गृहपृष्ठ मनोरन्जन विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ सार्वजनिक

August 13, 2025
सर्वनाममा नाटक ‘जब फूलले आकार लिन्छ…’ मञ्चन
कला/साहित्य

सर्वनाममा नाटक ‘जब फूलले आकार लिन्छ…’ मञ्चन

August 1, 2025
यस वर्षको छिन्नलता गीत पुरस्कार राजेन्द्र रिजाललाई
कला र साहित्य

यस वर्षको छिन्नलता गीत पुरस्कार राजेन्द्र रिजाललाई

July 7, 2025
नेपाली भाषा साहित्यका १३ कृति चिनियाँ भाषामा अनुवाद हुने
कला/साहित्य

नेपाली भाषा साहित्यका १३ कृति चिनियाँ भाषामा अनुवाद हुने

June 10, 2025
यी सबैमनका कुनामा बाँचिरहेछन्।
कविता

यी सबैमनका कुनामा बाँचिरहेछन्।

May 27, 2025
Next Post
चोभारमा निर्माण भएको सुख्खा बन्दरगाह सञ्चालन

चोभारमा निर्माण भएको सुख्खा बन्दरगाह सञ्चालन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार