Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

भरतपुर माओवादीलाई नदिने नेपाली कांग्रेसको निर्णय

दोभानचौर खबर by दोभानचौर खबर
April 3, 2022
in स्थानियतह निर्वाचन, राजनीति
0
भरतपुर माओवादीलाई नदिने नेपाली कांग्रेसको निर्णय
5
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

चितवन । भरतपुर महानगर प्रमुख पद माओवादीलाई नदिने नेपाली कांग्रेसले निर्णय गरेको छ । भरतपुर महानगरपालिकाको प्रमुख पदमा कांग्रेसको उम्मेदवार रहने गरी गठबन्धनका दलहरुबीच चुनावी तालमेल गरिने नेपाली कांग्रेस चितवनले निर्णय गरेको हो ।

आज बसेको जिल्ला कार्य समितिको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगर प्रमुखमा कांग्रेसको उम्मेदवार रहने गरी सात वटै पालिकामा चुनावी तालमेल गर्ने निर्णय गरेको हो । बैठक नेपाली कांग्रेस चितवनको पार्टी कार्यालय कमल नगरमा बसेको थियो ।

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालका चनुसार महानगरको प्रमुख पदमा कांग्रेसकै उम्मेदवार रहने गरी तालमेल गर्ने निर्णय भएको हो । महानगर प्रमुखको उम्मेदवारमा दाबी गर्दै आएको गठबन्धनको अर्को दल नेकपा (माओवादी केन्द्र) लाई कांग्रेसले नदिने भएको छ ।

हाल महानगरको मेयरमा माओवादी केन्द्रको तर्फबाट अध्यक्ष प्रचण्ड पुत्री रेणु दाहाल मेयर पदमा छिन् भने प्रचण्ड उनैलाई पुन मेयरमा उठाउने तयारीका साथ दावी एक कार्यक्रममा चितवन पुगेर आफ्नो पाटिले पाउनु पर्ने भन्दै दावी गरेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महानगरको प्रमुखमा आफ्नो पार्टीको उम्मेदवारलाई सहयोग गर्ने गरी केन्द्रीय स्तरबाटै चुनावी तालमेल गराउने कसरतमा लागेका छन् । उता कांग्रेसको केन्द्रीय समितिले पनि स्थानीय आवश्यकता अनुसार तालमेल गर्ने निर्णय यस अघि गरिसकेको छ ।

चितवन कांग्रेस यस पटक कुनै पनि हालतमा महानगर प्रमुख माओवादीलाई नदिने पक्षमा छ । अन्य पालिकामा माओवादीसँग तालमेल गर्न तयार भए पनि महानगर प्रमुखको उम्मेदवारमा कांग्रेसले नछाड्ने निर्णय नै गरेको हो ।

Previous Post

लामो दूरीको सार्वजनिक यात्रुवाहक सवारी साधनको भाडा बृद्धि

Next Post

गजल – म दुःखहरू लेख्छु कथामा बसेर

RelatedPosts

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली खटाउन कांग्रेसको माग
राजनीति

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली खटाउन कांग्रेसको माग

August 29, 2026
बजेट जति काम गर्न सकिँदैन : नगर प्रमुख न्यौपाने
राजनीति

बजेट जति काम गर्न सकिँदैन : नगर प्रमुख न्यौपाने

August 26, 2026
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
एमाले प्रतिवेदनमा ओलीलाई नेतृत्व छाड्न सुझाव
राजनीति

एमाले प्रतिवेदनमा ओलीलाई नेतृत्व छाड्न सुझाव

August 25, 2026
मुख्यमन्त्री थापाले पाए विश्वासको मत
राजनीति

मुख्यमन्त्री थापाले पाए विश्वासको मत

August 25, 2026
इन्दिरा राना मगर र रामबहादुर थापाका शब्द संसद् रेकर्डबाट हटाउन सभामुखको निर्देशन
राजनीति

इन्दिरा राना मगर र रामबहादुर थापाका शब्द संसद् रेकर्डबाट हटाउन सभामुखको निर्देशन

August 24, 2026
Next Post
गजल – म दुःखहरू लेख्छु कथामा बसेर

गजल - म दुःखहरू लेख्छु कथामा बसेर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार