Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

रिजर्ब बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं बार्षीक साधारण सभा सम्पन्न

दोभानचौर खबर by दोभानचौर खबर
January 7, 2023
in अर्थ खबर
0
रिजर्ब बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं बार्षीक साधारण सभा सम्पन्न
3
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

रिजर्ब तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं बार्षिक साधरण सभा भब्यता साथ सम्पन्न बुद्दनगर अवस्थित क्वालिटी पाटी प्यालेसमा रिजर्भ बचत तथा ऋण सहकारी संस्थाले १४ औं साधरण सभा सम्पन्न गरेको हो।

कार्यक्रममा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघको कोषाध्यक्ष केशब प्रसाद दङ्गालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाको अध्यक्ष फणिंद्र बहादुर श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको हो। कार्यक्रमका संचालक संस्थाको सचिब राजेशकुमार श्रेष्ठले गर्नुभएको थियो भने बार्षीक प्रतिबेदन संस्थाको अध्यक्ष, सचिब र कोषाध्यक्षले प्रस्तुत गर्नुभएको संस्थाको संचालक सदस्य राकेश श्रेष्ठले जानकारी दिनुभयो। उक्त कार्यक्रममा संस्थाका कर्मचारीले स्वयंसेवकको भुमिका निर्वाह गरेका थिए भने संस्थाका सेयर सदस्य र साधारण सदस्य गरेर २५० जना भन्दा बढी उपस्थित रहेको संचालक समिती सदस्य हिमाल श्रेष्ठले उल्लेख गर्नुएको हो। संस्थाको बार्षीक कारोबार २५ करोड छपन्न लाख ९३ हजार रहेको छ । संस्थाको विवरण सहित आगामी दिनहरूमा कर्जा प्रबाह देखि दैनिक बचतमा पनि बढाउने उल्लेख गर्नुभएको छ।

Previous Post

अमला अधिकारीको गजल

Next Post

१ मिलियन डलर पुरस्कार भएको “वर्ल्ड अफ डान्स” को अडिसन नेपालीको लागि पनि हुने: अन्तिम प्रतिस्पर्धा अमेरिकामा

RelatedPosts

आर्थिक गणना सुरु, असार ७ सम्म देशभर तथ्याङ्क सङ्कलन हुने
अर्थ खबर

आर्थिक गणना सुरु, असार ७ सम्म देशभर तथ्याङ्क सङ्कलन हुने

April 15, 2026
अर्थ खबर

सुनको मूल्य पुनः घट्यो, चाँदीमा सामान्य वृद्धि

March 24, 2026
राष्ट्र बैंकद्वारा ५० रुपैयाँका ४२ करोड नयाँ नोट छपाइका लागि बोलपत्र आह्वान
अर्थ खबर

निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्न राष्ट्र बैंकको निर्देशन

January 27, 2026
आन्तरिक उत्पादनले आयात प्रतिस्थापन गर्नुपर्छ : अर्थमन्त्री खनाल
अर्थ खबर

आन्तरिक उत्पादनले आयात प्रतिस्थापन गर्नुपर्छ : अर्थमन्त्री खनाल

January 26, 2026
नेप्से परिसूचकमा झिनो गिरावट
अर्थ खबर

नौ अङ्कले घट्यो नेप्से

January 21, 2026
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
अर्थ खबर

सुनको भाउ २ लाख ७० हजार नाघ्यो,चाँदी हालसम्मकै उच्च

January 11, 2026
Next Post
१ मिलियन डलर पुरस्कार भएको “वर्ल्ड अफ डान्स” को अडिसन नेपालीको लागि पनि हुने: अन्तिम प्रतिस्पर्धा अमेरिकामा

१ मिलियन डलर पुरस्कार भएको “वर्ल्ड अफ डान्स” को अडिसन नेपालीको लागि पनि हुने: अन्तिम प्रतिस्पर्धा अमेरिकामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार