Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

इजरायली सेना र हमासबीचको भिडन्त जारी,दुवैतर्फ ११ सयभन्दा बढीको मृत्यु,४ हजार बढी घाइते

दोभानचौर खबर by दोभानचौर खबर
October 9, 2023
in अन्तराष्ट्रिय
0
इजरायली सेना र हमासबीचको भिडन्त जारी,दुवैतर्फ ११ सयभन्दा बढीको मृत्यु,४ हजार बढी घाइते
7
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

इजरायल-प्यालेस्टिनी लडाकु समूह हमासबीचको भिडन्त जारी छ । इजरायली सेनाले गाजापट्टीस्थित हमास लडाकुका केन्द्रहरुमा आक्रमण तीव्र बनाएको छ ।

इजरायली सेनाको आक्रमणमा परी चार सयभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । २३ सयभन्दा बढी प्यालेस्टिनीहरु घाइते भएका छन् । हमाससँगको युद्ध लामो र कठिन हुनसक्ने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बताउनु भएको छ ।

प्यालेस्टिनी लडाकु समूह हमासले पनि इजरायली भूमिमा छिरेर छापामार शैलीमा कारवाही जारी राखेको दावी गरेको छ । इजरायलको दक्षिणी क्षेत्र माभ्किममा सशक्त कार्वाही गरेको हमासको दाबी छ ।

हमासको कारवाहीमा इजरायलतर्फ ७ सयभन्दा बढीको मृत्यु भएको बताइएको छ । सुपरनोभा संगीत महोत्सव क्षेत्रमा मात्र २ सय ५० भन्दा बढी शव भेटिएको उद्धारकर्ताहरुले बताएका छन् ।

लडाकुको आक्रमणमा परी २ हजारभन्दा बढी इजरायली घाइते भएका छन् । सयौंको संख्यामा इजरायलतर्फका व्यक्तिहरुलाई बन्दी बनाएको बीबीसीले जनाएको छ ।

यसैबीच, अमेरिकाले पूर्वी भू-मध्यसागरमा विमान वाहक,जहाज र जेटहरू लैजादै गरेको जनाएको छ । इजरायललाई थप सैन्य सामग्री दिने उद्देश्यले ती उपकरण लैजान लागेको अमेरिकी अधिकारीहरुले उल्लेख गरेका छन् ।

भिडन्तमा आफ्ना नागरिक परे-नपरेको सम्बन्धमा अध्ययन गरिरहेको पनि अमेरिकी अधिकारीहरुको भनाइ छ ।

प्यालेस्टिनी लडाकु समूह हमासले इजरायल विरुद्ध हजारौंको संख्यामा रकेट प्रहार गरेपछि दुवै देश युद्धको अवस्थामा पुगेका हुन् ।

लडाकु समूहले एकै पटक विभिन्‍न ठाउँबाट जल,थल र हवाइ हमला गरेको हो । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले देश युद्धमा होमिएको घोषणा गर्नुभएको छ ।

Previous Post

इजरायलबाट नेपालीको उद्धार गर्न कांग्रेसको आग्रह

Next Post

इजरायलमा दश नेपाली मारिएकोमा मंगलबार राष्ट्रिय शोक घोषणा,मृतक परिवारलाई १० लाख रुपैयाँ दिइने

RelatedPosts

युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै
अन्तराष्ट्रिय

युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै

April 21, 2026
‘व्यापार विस्तार’ मा चीनको जोड
अन्तराष्ट्रिय

‘व्यापार विस्तार’ मा चीनको जोड

March 22, 2026
बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई तोकियो मृत्युदण्डको सजाय
अन्तराष्ट्रिय

बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई तोकियो मृत्युदण्डको सजाय

November 17, 2025
फिलिपिन्समा ७.६ म्याग्निच्युडको भूकम्प
अन्तराष्ट्रिय

फिलिपिन्समा ७.६ म्याग्निच्युडको भूकम्प

October 10, 2025
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
अन्तराष्ट्रिय

दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु

July 1, 2025
राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा
अन्तराष्ट्रिय

राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा

June 24, 2025
Next Post
इजरायलमा दश नेपाली मारिएकोमा मंगलबार राष्ट्रिय शोक घोषणा,मृतक परिवारलाई १० लाख रुपैयाँ दिइने

इजरायलमा दश नेपाली मारिएकोमा मंगलबार राष्ट्रिय शोक घोषणा,मृतक परिवारलाई १० लाख रुपैयाँ दिइने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार