Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सिन्धुलीको मरिण गाउँपालिकामा चौथो मरिण महोत्सव सुरु

दोभानचौर खबर by दोभानचौर खबर
December 22, 2023
in अर्थतन्त्र, कला र साहित्य
0
सिन्धुलीको मरिण गाउँपालिकामा चौथो मरिण महोत्सव सुरु
61
SHARES
143
VIEWS
Share on FacebookShare on Twitter

सिन्धुलीको मरिण गाउँपालिकामा आज देखि चौथो मरिण महोत्सव सुरु भएको छ ।आगामी पुष १६ गते सम्म चल्ने महोत्सवको एक कार्यक्रमका बिच प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल(राजन)ले उद्घाटन गर्नुभएको छ ।

कृषि, पर्यटन प्रवर्द्धनको लागि सिन्धुली उद्योग वाणिज्य संघ मरिण शाखाको आयोजना तथा मरिण गाउँपालिकाको आर्थिक सहयोगमा महोत्सव आयोजना गरिएको हो । ।

महोत्सवको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल(राजन)ले सिन्धुलीको विकासमा आफुँले खेल्नुपर्ने भुमिकामा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।

सुनकोशी मरिण डाईभर्सन आयोजना निर्माण भएपछि क्यासकेट प्रविधिमा तीन ठाउँमा विद्युत उत्पादन गर्ने गरी डिपिआर निर्माण गर्न लागिएको बताउनुभयो ।

मरिणको दायाँ बायाँ ड्याम निर्माण गर्नको लागि पहल गर्ने बताउनुभयो । मरिण गाउँपालिकालाई आधुनिक सहर निर्माणको लागि प्रक्रिया सुरु गरिएको बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य मातृका भट्टराई, मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तान, नेकपा माओवादी केन्द्र सिन्धुलीका संयोजक पानीराज बम्जनले महोत्सवले मरिणको कृषि, पर्यटन र साँस्कृतिक पक्षको प्रचार प्रसारमा मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

महोत्सवमा स्थानीय कृषि उत्पादन प्रवर्द्धनमा विशेष प्राथमिकता दिइनुका साथै विभिन्न प्रकारका एक सय बढी स्टल राखिएको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारहरूबाट साङ्गीतिक मनोरञ्जन दिनेछन् ।

Previous Post

सङ्क्रान्तिको अवसरमा लिखुतामाकोशी ४ रातमाटामा भलिबल प्रतियोता हुँदै

Next Post

सिन्धुलीमा २१३ घरपरिवारलाई न्यानाे फाईवर सिरक वितरण

RelatedPosts

राष्ट्र बैंकद्वारा ५० रुपैयाँका ४२ करोड नयाँ नोट छपाइका लागि बोलपत्र आह्वान
अर्थतन्त्र

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

April 3, 2026
अर्थ खबर

सुनको मूल्य पुनः घट्यो, चाँदीमा सामान्य वृद्धि

March 24, 2026
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
अर्थतन्त्र

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

March 22, 2026
राष्ट्र बैंकद्वारा ५० रुपैयाँका ४२ करोड नयाँ नोट छपाइका लागि बोलपत्र आह्वान
अर्थ खबर

निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्न राष्ट्र बैंकको निर्देशन

January 27, 2026
आन्तरिक उत्पादनले आयात प्रतिस्थापन गर्नुपर्छ : अर्थमन्त्री खनाल
अर्थ खबर

आन्तरिक उत्पादनले आयात प्रतिस्थापन गर्नुपर्छ : अर्थमन्त्री खनाल

January 26, 2026
नेप्से परिसूचकमा झिनो गिरावट
अर्थ खबर

नौ अङ्कले घट्यो नेप्से

January 21, 2026
Next Post
सिन्धुलीमा २१३ घरपरिवारलाई न्यानाे फाईवर सिरक वितरण

सिन्धुलीमा २१३ घरपरिवारलाई न्यानाे फाईवर सिरक वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार