Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सिन्धुलीमा २१३ घरपरिवारलाई न्यानाे फाईवर सिरक वितरण

दोभानचौर खबर by दोभानचौर खबर
December 22, 2023
in समाचार
0
सिन्धुलीमा २१३ घरपरिवारलाई न्यानाे फाईवर सिरक वितरण
19
SHARES
45
VIEWS
Share on FacebookShare on Twitter

सिन्धुकीको कमलामाई नगरपालिका वडा नं.१ काेप्चेमा १२० घर परिवारलाई र सिन्धुलीकाे घ्याङ्लेख गाउँपालिका वडा नं. २ वस्तीपुरमा ९३ घरपरिवार गरि जम्मा २१३ घरपरिवार लाई न्यानाे फाईवरकाे सिरक वितरण गरिएको छ

बागमती प्रदेश अान्तरिक मामिला तथा कानुन मन्त्रालयकाे अायाेजना तथा कमलामाई नगरपालिका सिन्धुली काे सहजीकरण तथा समन्वयमा कमलामाई नगरपालिका वडा नं. १ काेप्चेका लाेपाेन्मुख हायु जाति १२० घरपरिवार लाई न्यानाे वढ्ने फाईवरकाे सिरक वितरण गरिएकाे छ ।

अाजभाेलि चिसाे बडेसंगै बढी जसाे बालबालिका तथा वृद्ध वृद्धालाई चिसाेले बढी समस्य पार्ने भएकाेले उनीहरूलाई चिसाे बाट जाेगाउने उदेश्यले प्रत्यक १ घरपरिवार लाई दुईटा सिरककाे दरले जम्मा २४०वटा न्यानाे फाईवरकाे वढ्ने सिरक वितरण भएको छ।

कार्यक्रमकाे प्रमुख अथिति बागमती प्रदेश अान्तरिक मामिला तथा कानुनी मन्त्री गंगानाराण श्रेष्ठकाे प्रमुख अातित्यता तथा कमलामाई नगपालिकनका नगर प्रमुख उपेन्द्र कुमार पाेखरेलकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियाे ।

जनताकाे अभिभावक भनेकाे सरकार हाे ।र बागमती प्रदेश सरकारले कुनै पनि राजनीति स्वर्थले नभई मानव सेवा मानवीय सहयाे गर्ने उदेश्यले समुदायमा रहनु भएका अति सिमान्त कृत समुदाय र लाेपाेन्मुख हायुजातिहरुलाई याे अति जाडोकाे समयमा न्यानाे वढ्ने फाईवरकाे सिरक बाढ्दै अाएकाे छ ।बागमती प्रदेश सरकारकाे तर्फबाट गरिवीकाे रेखामुनि रहनु भएका सिन्धुली कै घ्यङ्लेख गाउँपालिका वडा नं.-२ वस्तीपुरमा अाज १० वजे अति सिमान्त कृत समुदाय थामी ९३ घरपरिवारलाई प्रत्यक घरमा दुईवटा सिरका दरले जम्मा१८६सिरक वितरण गरेकाे थियौं।त्यस्तै गरि अहिले हामीले कमलामाई नगरपालिका वडा नं.-१ काेप्चेका १२० घरपरिवार लाेपाेन्मुख हायु जातीहरुलाई प्रत्यक घरमा दुईवटा सिरककाे दरले २४० वटा सिरक वितरण गरेको छाैं।याे हामीले गरेकाे सहयोग सानो चिनेको रुपमा सम्झेर सहि सदुपयोग गरिदिनुहाेला र हामीले अब पनि भाेलीकाे दिनहरुमा मानवीय तथा भाैतिक सहयोग पनि गर्ने नै छाैं भन्दै अान्तरिम मामिला तथा कानुनी मन्त्री गंगानारायण श्रेष्ठले अाफ्ना भनाई राख्नु भएको थियाे ।

अबकाे राजनीति भनेकाे चुनावकाे चिन्ताले हैन अाम जनताकाे समृद्धिकाे लागि मात्र राजनीति गर्नु पर्छ ।पेसागतरुपमा लगानी गरेर हामीले अहिलेकाे जस्तो नाफा मुखी बजार हैन उत्पादन मुखी बनेर लाग्नु पर्दछ ।अवकाे राजनीति भनेकाे खान नपाउने हरुलाई खाना उपलब्ध गराउने लगाउन नस्सक्ने लाई उनिहरुकाे अबस्था हेरेर समस्यकाे समाधान गर्नु पर्दछ । अाफु नगर प्रमुख भएको नाताले यस कमलामाई नगरपालिका वडा नं. -१ मा उत्पादनमूलक सम्भावनाका कुरा डाेकाे, नाङ्गलाे, मान्द्रो उत्पादन भएको छ ।यसलाई व्यपार व्यवसायी गर्न नगरपालिका बाटनै पछि व्यवस्था गर्ने व्यवस्था मिलाउने भन्दै कार्यक्रमक समापन गर्नु भएको थियाे ।

कार्यक्रममा मन्त्रालयका सचिव श्री ध्रुव गैडा, प्रमुख जिल्ला अधिकारी श्री भरत खनाल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री सुर्य प्रसाद दाहाल , जिल्लाका प्रहरी प्रमुख श्री राजकुमार सिलवाल, सशस्त्र प्रहरी बल सिन्धुलीका प्रमुख श्री वलराम प्रसाई लगायत वडा समितिका पदाधीकारीहरु, नगरपालिकाका कर्मचारीहरु, र स्थानीयवासीहरुको कार्यक्रममा उपस्थिति रहेकाे थियाे

Previous Post

सिन्धुलीको मरिण गाउँपालिकामा चौथो मरिण महोत्सव सुरु

Next Post

बोलोचौक बहुउदेश्यीय सहकारीको ‘आन्तरिक पर्यटन प्रर्वधन तथा कर्मचारी प्रोत्साहन’ कार्यक्रम

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
बोलोचौक बहुउदेश्यीय सहकारीको ‘आन्तरिक पर्यटन प्रर्वधन तथा कर्मचारी प्रोत्साहन’ कार्यक्रम

बोलोचौक बहुउदेश्यीय सहकारीको 'आन्तरिक पर्यटन प्रर्वधन तथा कर्मचारी प्रोत्साहन' कार्यक्रम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार