Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

लभ स्टाेरी गीत `पहिलो भेटमै´ सार्वजनिक

दोभानचौर खबर by दोभानचौर खबर
April 13, 2024
in समाचार, रंगमञ्च
0
लभ स्टाेरी गीत `पहिलो भेटमै´ सार्वजनिक
22
SHARES
52
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नयाँ लभ स्टाेरी गीत `पहिलो भेटमै´ सार्वजनिक भएको छ । डा. धर्मेन्द्र कुमार शाहकाे प्रस्तुति रहेकाे उक्त गीत आज डिजिटल डि.एस. नामक यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हाे ।

भनिन्छ नि फर्स्ट इम्प्रेशन इज द लास्ट इम्प्रेशन अर्थात शुरुमा जस्तो प्रभाव पर्छ जीवनभर त्यो प्रभावको असर रहिरहन्छ । गीतमा पहिलो भेटमै माया बस्नुका साथै मनले सधैं पहिलाे भेटमा भेटिएकिलाई जिन्दगीभर खाेजिरहेकाे कुरा व्यक्त गरेको देखिन्छ ।

प्रतिभाहरूलाई उजागर गर्ने मुख्य उदेश्यका साथ नेपाली गीत संगीतमा थौरै भए पनि सहयोग गर्ने उद्देश्यले प्रस्तुत भएको उक्त गीत पहिलाे भेटमै नजर जुध्याे आज बैशाख १ गते अर्थात् नयाँ वर्षको दिन बिहान ८ बजे सार्वजनिक गरिएकाे हाे।

राजु कार्कीको एरेञ्ज रहेको गीतमा समिर सिटौलाले स्वर दिएका छन् । उक्त गीतको शब्द रचना डा. शाहकै रहेकाे छ भने सङ्गीत तोरेम्पा हाङ्गले गरेका छन् ।

लामाे समय देखि सामाजिक काममा सक्रिय बोलोचौक बिकास समितीका अध्यक्ष समेत रहेका डा. धर्मेन्द्र कुमार शाहले आगामी दिनमा नव प्रतिभाहरूकाे खाेजीमा समेत सहयोग पुग्ने भएकोले आफुले गीत निर्माण गरेकाे बताए । गीतकाे रेकर्डिङ भने स्टुडियो किंङमा गरिएको थियाे ।

Previous Post

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा १ लाख ३९ हजार रुपैयाँ पुग्यो

Next Post

बागमती प्रदेशको बजेट तयारीका लागि पूर्व बजेट छलफल

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
बागमती प्रदेशको बजेट तयारीका लागि पूर्व बजेट छलफल

बागमती प्रदेशको बजेट तयारीका लागि पूर्व बजेट छलफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार