Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

आईसीसी टि-२० विश्वकपको फाईनलमा अष्ट्रेलिया प्रवेश

दोभानचौर खबर by दोभानचौर खबर
November 12, 2021
in खेलकुद, दाेभानचाैर आज
0
आईसीसी टि-२० विश्वकपको फाईनलमा अष्ट्रेलिया प्रवेश
3
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अष्टेलिया यूएईमा जारी आईसीसी टी–२० विश्वकपको फाइनलमा प्रवेश छ। बिहीबार राति दुबईमा भएको दोस्रो सेमिफाइनल खेलमा पाकिस्तानलाई ५ विकेट हराउँदै अष्टेलिया उपाधि नजिक पुगेको हो। पाकिस्तानले दिएको १ सय ७७ रनको लक्ष्य अष्टेलियाले १९ ओभरमा ५ विकेट गुमाएर भेट्टायो। उसका लागि म्याथ्यु वेड, मार्कस स्टोइनिस र डेभिड वार्नरले शादार ब्याटिङ गरे। वेडले १७ बलमा ४ चौका र २ छक्काको मद्दतमा नटआउट ४१ रन बनाउँदै अष्टेलियालाई फाइनलमा पुगाएका हुन्। उनले १९औँ ओभरका अन्तिम ३ बलमा लगातार तीन छक्का हान्दै उपाधि नजिक पुगाए।

यस्तै, स्टोइनिसले अविजित ४० र वार्नरले ४९ रनको योगदान दिए। पाकिस्तानका लागि शादाब खानले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा २६ रन खर्चिएर महत्वपूर्ण ४ विकेट लिँदा शाहीन शाह अफ्रिदीले १ विकेट हात पारे। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो। उसका लागि मोहम्मद रिजवान र फखर जमानलेले अर्धशतकीय पारी खेले। रिजवानले ५२ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६७ रन बनाउँदा फखरले ३२ बलमा ४ छक्का र ३ चौकाको मद्दतमा अविजित ५५ रन जोडे।

यस्तै, कप्तान बाबर आजमले ३९ रनको योगदान दिँदा शोएब मलिक १ र आसिफ अली शून्य रनमा आउट भए। मोहम्मद हफिज १ रनमा नटआउट रहे। बलिङमा मिचेल स्टार्कले २ तथा एडम जम्पा र प्याट कमिन्सले १–१ विकेट लिए। पाकिस्तान समूह २ को विजेता र अष्टेलिया ग्रुप १ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो। जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको पाकिस्तान सेमिफाइनलमा हार बेहोर्दै बाहिरिएको छ। अब अष्टेलियाले उपाधिका लागि न्यूजिल्याण्डसँग खेल्नेछ। एजेन्सी ।

Previous Post

पेट्रोलियम पदार्थको मुल्यवृद्धि बिरुद्ध धेरै पछी फेरी नेपाल बन्द हुने ।

Next Post

खल्तीको सिईओमा २०१७ ब्याचका टपर सीए विनय खड्का नियुक्त ।

RelatedPosts

मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज
दाेभानचाैर आज

मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज

April 22, 2026
शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल
दाेभानचाैर आज

शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल

April 10, 2026
जेनजी आन्दोलनका घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ, निःशुल्क उपचारका लागि डा. शर्मालाई धन्यवाद
दाेभानचाैर आज

जेनजी आन्दोलनका घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ, निःशुल्क उपचारका लागि डा. शर्मालाई धन्यवाद

April 3, 2026
श्री प्रगतिशील माध्यमिक बिधालयको हीरक महोत्सव सम्पन्न
दाेभानचाैर आज

श्री प्रगतिशील माध्यमिक बिधालयको हीरक महोत्सव सम्पन्न

March 21, 2026
आसन्न निर्वाचनबारे शतप्रतिशत मतदाता सचेत
दाेभानचाैर आज

राष्ट्रिय परिचयपत्र वा राहदानीभए पनि मतदान गर्न पाइने

March 3, 2026
राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु हाम्रो साझा दायित्व हो:राष्ट्रपति पौडेल
दाेभानचाैर आज

राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु हाम्रो साझा दायित्व हो:राष्ट्रपति पौडेल

February 17, 2026
Next Post
खल्तीको सिईओमा २०१७ ब्याचका टपर सीए विनय खड्का नियुक्त ।

खल्तीको सिईओमा २०१७ ब्याचका टपर सीए विनय खड्का नियुक्त ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार