Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

माओवादी केन्द्रको नेतृत्वमा सुशासन सम्भव रहेको पुष्टि भएको छ – मन्त्री मोक्तान

दोभानचौर खबर by दोभानचौर खबर
June 3, 2024
in समाचार, समाज
0
माओवादी केन्द्रको नेतृत्वमा सुशासन सम्भव रहेको पुष्टि भएको छ – मन्त्री मोक्तान
12
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter


हेटौंडा । नेकपा (माओवादी केन्द्र)की केन्द्रीय सदस्य एवं बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले यतिबेला मुलुकमा माओवादीको नेतृत्व भएकोले मात्र सुशासनको अभियान सम्भव रहेको पुष्टि भएको बताउनु भएको छ। मन्त्री मोक्तानले अरु पार्टीबाट सुशासन सम्भव नहुने दावि गर्दै हुने भएको भए पहिले नै सुशासनको अभियान प्राथमिकतामा रहने जिकिर गर्नुभयो।
नेकपा (माओवादी केन्द्र) कैलाश गॅाउपालिका स्तरीय जबस मोर्चाहरु पालिका स्तरीय संयुक्त भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोक्तानले भन्नुभयो, “माओवादीमा सहि विचार र नेतृत्व भएकोले नै संस्थागत भ्रष्टाचारमा ठुला पार्टीका ठुला नेताहरुको नाम जोडिदा पनि यो अभियान निर्भिकतापूर्वक अगाडी बढेको छ ।”

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) मकवानपुरको जिल्ला ईन्चार्ज समेत रहेका केन्द्रीय सदस्य विजय गौतमले माओवादीले सुशासनलाई समाजवाद यात्राको एउटा अभिन्न अंगको रुपमा लिएको चर्चा गरे।
त्यसैगरी माओवादी केन्द्रका जिल्ला संयोजक भीम पाख्रिनले जनबर्गीय संगठनले पार्टी र सरकारको खबरदारी र गरेका राम्रा कामको प्रचार एकसाथ गर्न सक्नुपर्ने बताए ।

संयुक्त भेलाले सुजाता फूयॅालको अध्यक्षतामा २५ सदस्यीय अनेमसंघ (क्रान्तिकारी), दिलिप मोक्तानको अध्यक्षतामा २९ सदस्यीय योंग कम्युनिष्ट लिग, नेपाल, रामकृष्ण थिंगको अध्यक्षतामा ११ सदस्यीय अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) केन्द्र गठन गरेको छ।
त्यसैगरी विनोद लोप्चनको अध्यक्षतामा २१ सदस्यीय अखिल नेपाल खेलकुद महासंघ, सुरेश घिमिरेको अध्यक्षतामा १३ सदस्यीय रिटर्नी सेन्टर नेपाल, राम सरन सुनारको संयोजकत्वमा ७ सदस्यीय नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा गठन गरेको छ।
यसैगरी जनक लोप्चनको अध्यक्षतामा २५ सदस्यीय तामांग राष्ट्रिय मुक्ति मोर्चा , रामचन्द्र चेपांगको नेतृत्वमा १५ सदस्यीय चेपांग राष्ट्रिय मुक्ति मोर्चा र शेर बहादुर दर्लामीको अध्यक्षतामा ९ सदस्यीय मगर राष्ट्रिय मुक्ति मोर्चा गठन भएको छ।

वाईसियल नेपाल मकवानपुरको इन्चार्ज कमल गॅाउले, माओवादी केन्द्रका प्रदेश सल्लाहकार लालसिं गुरुंग, पालिकाका पार्टी अध्यक्ष बाल कुमार मल्ल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

Previous Post

गोदावरी सामुदायिक होम स्टेका संचालक महिलाका लागि क्षमता विकास तालिम

Next Post

आबधिक योजना केन्द्रमा राखेर बजेट ल्याइन्छ: मुख्यमन्त्री जम्कट्टेल

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
आबधिक योजना केन्द्रमा राखेर बजेट ल्याइन्छ: मुख्यमन्त्री जम्कट्टेल

आबधिक योजना केन्द्रमा राखेर बजेट ल्याइन्छ: मुख्यमन्त्री जम्कट्टेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार