Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

क्यामेरा र मोबाइल बाट भिडियो उत्पादन तथा प्रसारण सँग सम्बन्धी २ दिने तालिम सिन्धुलीमा सम्पन्न

दोभानचौर खबर by दोभानचौर खबर
October 24, 2024
in दाेभानचाैर आज
0
क्यामेरा र मोबाइल बाट भिडियो उत्पादन तथा प्रसारण सँग सम्बन्धी २ दिने तालिम सिन्धुलीमा सम्पन्न
6
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

सिन्धुली । क्यामेरा र मोबाइल बाट भिडियो उत्पादन तथा प्रसारण सँग सम्बन्धी २ दिने तालिम सिन्धुलीमाढीमा सम्पन्न भएकोे छ । प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा सिड्स नेपाल सिन्धुलीको आयोजनामा दक्ष युवा परियोजना अन्तर्गत संचालन भएको तालिम हिजो बुधबार सिन्धुलीमाढीमा सम्पन्न भएको हो ।

तालिममा भिडियो फोटो कसरी खिच्ने, खिचेको कुरालाई कसरी बनाउने, कसरी स्क्रिप्ट लेख्ने र ती सबैलाई जोडेर कसरी अपलोड गर्ने लगायत क्यामेरा र मोबाइल सँग सम्बन्धित विभिन्न क्रियाकलापको बारेमा जानकारी गराईएको थियो ।
जिल्लाको तीनवटा पालिकाका १८ देखि २४ वर्ष बीचका युवाहरुलाई सीप सिकाई स्वरोजगार बनाउने, रोजगार दिलाउने त्यसबाट व्यवसाय सञ्चालन गर्न सहयोग पु¥याउँने उद्देश्यले तालिमको आयोजना गरिएकोे आयोजकले जनाएको छ ।

तालिममा आर्थिक अवस्था कमजोर भएका, शिक्षाबाट वञ्चित भएका र बेरोजगार युवाहरूलाई समावेश गराईएको थियो ।
तालिममा दुधौली नगरपालिका २ र १३ का १÷१ जना, सुनकोशी र मरिण गाउँपालिकाका १÷१ जना यूवाहरुकोे सहभागीता रहेको थियो ।

Previous Post

विपद्ले ल्याएका चुनौतीपूर्ण परिस्थितिलाई कुशलतापूर्वक सम्हाल्यौँ : प्रधानमन्त्री

Next Post

विश्व पोलियो दिवसः नेपाल पनि पोलियोको जोखिममा

RelatedPosts

प्रदेश खारेज गर्ने कुरा उठ्यो भने सबैभन्दा पहिला स्थानीय जनप्रतिनिधिले समर्थन गर्छन
दाेभानचाैर आज

प्रदेश खारेज गर्ने कुरा उठ्यो भने सबैभन्दा पहिला स्थानीय जनप्रतिनिधिले समर्थन गर्छन

June 18, 2026
मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा
दाेभानचाैर आज

मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा

June 7, 2026
विश्व बैङ्कद्वारा नेपालको शैक्षिक विकासमा सहयोगको प्रतिबद्धता
दाेभानचाैर आज

विश्व बैङ्कद्वारा नेपालको शैक्षिक विकासमा सहयोगको प्रतिबद्धता

May 14, 2026
सरोज संगम रावलको गजल ‘अँगालो भित्र’ सार्वजनिक, बबिना भट्टराई र विश्व नेपालीको सुमधुर प्रस्तुति
दाेभानचाैर आज

सरोज संगम रावलको गजल ‘अँगालो भित्र’ सार्वजनिक, बबिना भट्टराई र विश्व नेपालीको सुमधुर प्रस्तुति

May 12, 2026
एसइई परीक्षाको सबै तयारी पूरा
दाेभानचाैर आज

एसइईको नतिजा हेर्न एसएमएस र वेबसाइटको सूची सार्वजनिक

May 10, 2026
पत्रकारलाई कसैको धम्की आएको छ भने भन्नुस् प्रशासनले सुरक्षा दिन्छ: प्रजिअ थापा
दाेभानचाैर आज

पत्रकारलाई कसैको धम्की आएको छ भने भन्नुस् प्रशासनले सुरक्षा दिन्छ: प्रजिअ थापा

May 3, 2026
Next Post
विश्व पोलियो दिवसः नेपाल पनि पोलियोको जोखिममा

विश्व पोलियो दिवसः नेपाल पनि पोलियोको जोखिममा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार