Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

विपत्तीबाट जोगिएका गुरूकुलका वटुकहरुलाई सहयोग

दोभानचौर खबर by दोभानचौर खबर
October 27, 2024
in बाग्मती प्रदेश
0
विपत्तीबाट जोगिएका गुरूकुलका वटुकहरुलाई सहयोग
8
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ मा रहेको भगवती अंग्रेजी आवासिय माध्यमिक विद्यालयलले विपत्तीबाट जोगिएका गुरुकु्लका बटुकहरुका लागी खाद्यान्न तथा स्टेशनरी सहयोग गरेको छ । सुनकोशी गाउँपालिका १ आदीलिङ्ग कुशेश्वर महादेव मन्दिर दुम्जा परिसरमा रहेको गुरुकु्लका बटुकहरुका लागी विद्यालयले सनिबार खाद्यान्न तथा स्टेशनरी सहयोग गरेको हो ।

३० जना वटुकहरुलाई खाद्यान्न तथा स्टेशनरीको अभाव भएको जानकारी आएपछि ३० बोरा चामल सहित एकसरो सबै सामान सहयोग गरिएको भगवती माविका प्रिन्सिपल कृष्णकुमार उप्रेतीले जानकारी दिनु भयो । दान सहयोगबाट आधारभुत तह कक्षा ८ सम्म चलेको विद्यालयमा आएको सहयोगले विपत्तीबाट जोगिएका वटुकहरुलाई ठुलो राहत भएको प्राचार्य नारायण घिमिरेले जानकारी दिए ।गत असोज ११ र १२ गते रोशीखोला र सुनकोशी नदीमा बाढी आएपछि धार्मिक विद्यालय गुरुकुलका प्राचार्य सहित वटुकहरु बीचमा फसेका थिए । उनीहरुको सरकारले तीनदिनमा हेलिकप्टरबाट उद्धार गरेको थियो । रोशी र कोशीको बाढीले मन्दिर र विद्यालयमा क्षती गरेको छ ।

Previous Post

Next Post

सयपत्री फूल बिक्री गरेर दुईलाख आम्दानी

RelatedPosts

देशलाई समृद्धिको मार्गमा अग्रसर गराऔँः राष्ट्रपति
दाेभानचाैर आज

रास्ट्रपति पौडेलद्वारा जेनजीलाई आन्दोलन छोडी वार्तामा आउन आव्हान

September 9, 2025
सिन्धुली गोलञ्जोरमा पानी ट्याङ्कीमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु
बाग्मती प्रदेश

सिन्धुली गोलञ्जोरमा पानी ट्याङ्कीमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु

August 31, 2025
बाग्मती प्रदेश

बागमती प्रदेश सरकारका चार मन्त्रीको राजीनामा स्वीकृत

July 25, 2025
एक वर्षे कार्यकालमा नीति सुधारदेखि बजेट कार्यान्वयनसम्म : बागमती प्रदेशमा नयाँ ऊर्जा भर्न सफल मन्त्री तामाङ
बाग्मती प्रदेश

एक वर्षे कार्यकालमा नीति सुधारदेखि बजेट कार्यान्वयनसम्म : बागमती प्रदेशमा नयाँ ऊर्जा भर्न सफल मन्त्री तामाङ

July 25, 2025
बागमतीका ४ मन्त्रीको एकैसाथ राजीनामा
दाेभानचाैर आज

बागमतीका ४ मन्त्रीको एकैसाथ राजीनामा

July 25, 2025
बागमती प्रदेशका छवटा अस्पतालमा १६ डायलासिस मेसिन जडान
बाग्मती प्रदेश

बागमती प्रदेशका छवटा अस्पतालमा १६ डायलासिस मेसिन जडान

July 9, 2025
Next Post
सयपत्री फूल बिक्री गरेर दुईलाख आम्दानी

सयपत्री फूल बिक्री गरेर दुईलाख आम्दानी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार