Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

बागमती प्रदेश सरकारका चार मन्त्रीको राजीनामा स्वीकृत

दोभानचौर खबर by दोभानचौर खबर
July 25, 2025
in बाग्मती प्रदेश, प्रदेश
0
46
SHARES
108
VIEWS
Share on FacebookShare on Twitter

हेटौंडा, असार १९ –
बागमती प्रदेश सरकारका चारजना मन्त्रीहरूको राजिनामा स्वीकृत भएको छ। प्रदेश प्रमुखलाई मुख्यमन्त्री बहादुर सिंह तामाङले नेपालको संविधान २०७२ को धारा १६८ (२)(ख) बमोजिम मन्त्रिपरिषद्का सदस्यहरूको राजीनामा स्वीकृति गरेको जानकारी गराएका हुन्।

राजिनामा स्वीकृत भएका मन्त्रीहरूमा आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द्र लामिछाने, सहकारी तथा गरिबी निवारण मन्त्री मदु कुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री निमकृष्ण महर्जन र संस्कृति तथा पर्यटन मन्त्री बिमल चन्द्र ठकुरी छन्।

चार जना मन्त्रीले शुक्रबार राजिनामा दिएका थिए। राजीनामा दिनुको कारण केही दिनदेखि सरकारभित्रको शक्ति असन्तुलन, पार्टी आन्तरिक किचलो र समसामयिक राजनीतिक फेरबदललाई यससँग जोडेर हेरिएको छ।

प्रदेश सरकारको आन्तरिक संयोजनमा फेरबदलको संकेतस्वरूप भएको यो निर्णयले आगामी दिनमा बागमती प्रदेशको सत्ता समीकरणमा थप उतारचढाव आउने अड्कल गरिएको छ।

Previous Post

एक वर्षे कार्यकालमा नीति सुधारदेखि बजेट कार्यान्वयनसम्म : बागमती प्रदेशमा नयाँ ऊर्जा भर्न सफल मन्त्री तामाङ

Next Post

पुष्पलाल स्मृति दिवसमा मन्थली नगर काठमाडौं सम्पर्क मञ्चद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न

RelatedPosts

देशलाई समृद्धिको मार्गमा अग्रसर गराऔँः राष्ट्रपति
दाेभानचाैर आज

रास्ट्रपति पौडेलद्वारा जेनजीलाई आन्दोलन छोडी वार्तामा आउन आव्हान

September 9, 2025
सिन्धुली गोलञ्जोरमा पानी ट्याङ्कीमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु
बाग्मती प्रदेश

सिन्धुली गोलञ्जोरमा पानी ट्याङ्कीमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु

August 31, 2025
एक वर्षे कार्यकालमा नीति सुधारदेखि बजेट कार्यान्वयनसम्म : बागमती प्रदेशमा नयाँ ऊर्जा भर्न सफल मन्त्री तामाङ
बाग्मती प्रदेश

एक वर्षे कार्यकालमा नीति सुधारदेखि बजेट कार्यान्वयनसम्म : बागमती प्रदेशमा नयाँ ऊर्जा भर्न सफल मन्त्री तामाङ

July 25, 2025
बागमतीका ४ मन्त्रीको एकैसाथ राजीनामा
दाेभानचाैर आज

बागमतीका ४ मन्त्रीको एकैसाथ राजीनामा

July 25, 2025
बागमती प्रदेशका छवटा अस्पतालमा १६ डायलासिस मेसिन जडान
बाग्मती प्रदेश

बागमती प्रदेशका छवटा अस्पतालमा १६ डायलासिस मेसिन जडान

July 9, 2025
 बागमती प्रदेशमा २० प्रतिशत धान रोपाइँ
बाग्मती प्रदेश

 बागमती प्रदेशमा २० प्रतिशत धान रोपाइँ

July 7, 2025
Next Post
पुष्पलाल स्मृति दिवसमा मन्थली नगर काठमाडौं सम्पर्क मञ्चद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न

पुष्पलाल स्मृति दिवसमा मन्थली नगर काठमाडौं सम्पर्क मञ्चद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार