Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

महासंघ रामेछापको २० औं बार्षिक साधारण सभा सम्पन्न

दोभानचौर खबर by दोभानचौर खबर
December 10, 2024
in समाचार
0
महासंघ रामेछापको २० औं बार्षिक साधारण सभा सम्पन्न
2
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापको २० औं बार्षिक साधारण सभा सोमबार मन्थलीको फ्रिडम रिसोर्टमा विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।
जिल्ला अध्यक्ष बद्री नयाँघरेको अध्यक्षतामा भएको उक्त बार्षिक साधारण सभाले शाखाका सचिव तुल्सीदेवि श्रेष्ठद्धारा प्रश्तुत सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष युवराज श्रेष्ठद्धारा प्रश्तुत आर्थिक प्रतिवेदनलाई पारित गरेको छ । जिल्ला शाखामा स्थापीत दुई पुरस्कार कोषको कार्यविधिलाई समेत बार्षिक साधारण सभाले पारित गरी लागू गरेको छ ।
साधारण सभालाई संवोधन गर्दै अध्यक्ष नयाँघरेले आफ्नो कार्यकालमा पत्रकारहरुको आन्दोलनका कारण कतिपय योजनाहरु कार्यान्वयन गर्न समस्या आएको भन्दै आगामी दिनमा आउने नेतृत्वले महासंघलाई उर्जाशिल वनाएर लैजान आग्रह गरेका थिए । महासंघ जिल्ला शाखाले जिल्ला सदरमुकाम मन्थलीमा व्यवस्थित कार्यालय भवन निर्माण गरी व्यवसायीक क्षेत्रमा प्रयोग गर्दै आएको छ । आउदा दिनमा पत्रकारीता क्षेत्रको विकासका लागि कार्यक्रम तर्जुमा गरी लागू गर्ने विषयमा समेत साधारण सभामा छलफल भएको थियो ।
यसैविच महासंघ जिल्ला अधिवेदको तयारीमा जुटेको छ । जिल्ला अधिवेशनले नयाँ नेतृत्व समेत चुन्नेछ । शाखाको नेतृत्व चयनका लागि बुधबार मनोनयन दर्ता गर्ने कार्यक्रम सार्वजनिक भइसकेको छ ।

Previous Post

खेलकुद रामेछापका अध्यक्षमा सिताराम कार्की

Next Post

रौतहटमा जिप दुर्घटनामा आठ जनाको मृत्यु, पाँच घाइते

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
बागलुङ दुर्घटना : मृतक पाँचजनाको पहिचान

रौतहटमा जिप दुर्घटनामा आठ जनाको मृत्यु, पाँच घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार