Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सिन्धुलीमा एक दिने लोकगीत प्रतियोगिता सम्पन्न

दोभानचौर खबर by दोभानचौर खबर
December 28, 2024
in शिक्षा र स्वास्थ्य खबर
0
सिन्धुलीमा एक दिने लोकगीत प्रतियोगिता सम्पन्न
8
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

सिन्धुली । प्लान इन्टनेश्नल नेपालको साझेदारी तथा जनजाति समाज विकास कार्यक्रम (जेएसडिपी) सिन्धुलीको आयोजनामा संचालन भएको एक दिने लोकगीत प्रतियोगितामा समृद्धि किशोरी समुहले प्रथम स्थान हासिल गरेको छ । आज शनिबार आयोजित प्रतियोगितामा सिन्धुलीको कमलामाई नगरपालिका २ भद्रकालीमा रहेको समृद्धि किशोरी समुहले प्रथम स्थान हासिल गरेको हो ।
प्रतियोगितामा कमलामाई नगरपालिका ४ मा रहेको उज्वलता किशोरी समुह द्धितीय, तीनपाटन गाउँपालिका २ मा रहेको एकीकृत किशोरी समुहले तृतीय स्थान हासिल गरेका छ । साथै, कनपा ५ को प्रगतीशिल किशोरी समुह र तीनपाटन गाउँपालिका २ को सुनौली बिहानी किशोरी समुह सानत्वना भएका छन् ।
प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सानत्वना स्थान हासिल गर्ने किशोरी समुहलाई क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार प्रदान गरिएको छ ।
किशोरी तथा यूवा महिलाहरुमा सचेतना अभिवुद्धि तथा सशक्तिकरण गराउँने उदेश्यले लोकगीत प्रतियोगिताको आयोजना गरिएको जनजाति समाज विकास कार्यक्रम (जेएसडिपी) सिन्धुलीका उपाध्यक्ष प्रशान्त लुङ्गेलीले बताउँनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि तथा गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेले जेएसडिपि र प्लानले महिला बालबालिका तथा किशोरकिशोरीको क्षेत्रमा उल्लेख्नीय कार्य गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्नु हुदै राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सिन्धुलीका अध्यक्ष नन्दलाल श्रेष्ठले किशोरीहरुमा भएको प्रतिभा प्रष्फोटनका लागी अवसरको आवश्यक रहेको र त्यो अवसर जेएसडिपिले दिएकोमा खुसी व्यक्त गर्नुभयो । मौलीक लोकसंगीत लोप हुदै गएकाले यसको संरक्षण तथा संवद्र्धनका लागी सबैजना लागी पर्नुपर्ने उहाँको भनाई छ ।
लोकगीतमा किशोरी तथा यूवा महिलाहरुका लागी शिक्षाको महत्व, वालविबाह अन्त्य, महिला हिंसा, महिला सशक्तिकरणको आवश्यकता, हानिकारक सामाजिक मुल्यमान्यता र असमान शक्ति सम्बन्ध लगायतका बिषयहरु समेटिएको थियो ।प्रतियोगितामा कमलामाई नगरपालिकाका वडा नम्बर २, ४ र ५ को ३ वटा समूह र तीनपाटन गाउपालिक २ हिलेपानी र भिमस्थानका २ वटा गरि ५ वटा समुहको सहभागीता रहेको थियो । जेएसडिपि सिन्धुलीका कार्यक्रम अधिकृत अर्जुन बयलकोटीले कार्यक्रम संचालन गर्नुृ भएको थियो ।

Previous Post

मन्थली नगरपालिकाको पुँजीगत खर्च ६ प्रतिशत मात्र

Next Post

ग्लोबल आइएमई बैंकको १८ औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
विश्व बैङ्कद्वारा नेपालको शैक्षिक विकासमा सहयोगको प्रतिबद्धता
दाेभानचाैर आज

विश्व बैङ्कद्वारा नेपालको शैक्षिक विकासमा सहयोगको प्रतिबद्धता

May 14, 2026
एसइई परीक्षाको सबै तयारी पूरा
दाेभानचाैर आज

एसइईको नतिजा हेर्न एसएमएस र वेबसाइटको सूची सार्वजनिक

May 10, 2026
कक्षा १२ परीक्षा आजदेखि सुरु,४ लाखभन्दा बढी विद्यार्थी सहभागी
शिक्षा र स्वास्थ्य खबर

कक्षा १२ परीक्षा आजदेखि सुरु,४ लाखभन्दा बढी विद्यार्थी सहभागी

April 27, 2026
बेलायतका राजदूत र शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता; शैक्षिक साझेदारी’ प्रस्ताव
शिक्षा र स्वास्थ्य खबर

बेलायतका राजदूत र शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता; शैक्षिक साझेदारी’ प्रस्ताव

April 21, 2026
Next Post
ग्लोबल आइएमई बैंकको १८ औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान

ग्लोबल आइएमई बैंकको १८ औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार