Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मन्थली नगरपालिकाको पुँजीगत खर्च ६ प्रतिशत मात्र

दोभानचौर खबर by दोभानचौर खबर
December 28, 2024
in समाज
0
मन्थली नगरपालिकाको पुँजीगत खर्च ६ प्रतिशत मात्र
34
SHARES
79
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । मन्थली नगरपालिकाको पुँगीगत बजेट आर्थिक बर्षको आधा अवधि सकिदा बल्ल खर्च ६ प्रतिशत मात्र भएको छ।
मन्थली नगरपालिकाले शुक्रबार भटौलीमा गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा सो कुराको जानकारी गराइएको हो। सार्वजनिक सुनुवाइमा नगरको काम प्रती असन्तुष्टि रहेकोे भन्दै श्री बहादुर माझिले नगर प्रमुखलाई प्रश्न गरे ; ६ महिना सम्म ६ प्रतिशात काम हुँदा अब ६ महिनामा कति काम हुन्छ मेयर साब? काम हुन असार मसान्तनै कुर्नुपर्ने हो?
नगर प्रमुख लब श्रेष्ठले योजनाको सम्झौताको काम भैइरहेकोले अब छिट्टै पुँजिगत खर्च बढ्ने बताए ।

   मन्थली नगरपालिकाका प्रमुख  प्रशासकीय अधिकृत देबर्षी सापकोटाले काम गर्न अझै ६ महिना भएकोले निराश हुन नपर्ने बताए । उनका अनुसार चालू खर्च पनि कमै रहेको छ। 

सार्वजनिक सुनुवाइमा जनप्रतिनिधिको काम प्रती असन्तुष्ट राख्दै सहभागीले जनप्रतिनिधि र कर्मचारीलाई हाकाहाकी प्रश्न गरेको थिए । प्रश्न कर्ताको जबाफ दिन जनप्रतिनिधि र कर्मचारीलाई हम्मे परेको थियो ।

Previous Post

मन्थली नगरपालिकाको पुँजीगत खर्च ६ प्रतिशत मात्र

Next Post

सिन्धुलीमा एक दिने लोकगीत प्रतियोगिता सम्पन्न

RelatedPosts

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
बानेश्वरमा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ
समाज

बानेश्वरमा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ

August 25, 2026
तिमल्सिनाको गाईजात्रा कोसेली ‘किन हो किन हो २०८३’ बजारमा
समाज

तिमल्सिनाको गाईजात्रा कोसेली ‘किन हो किन हो २०८३’ बजारमा

August 23, 2026
वीरेन्द्रनगरको रेष्टुरेन्टबाट लागू औषध कारोबार भई रहेको अबस्थामा चार जना पक्राउ
समाज

१९ वर्षीया छोरीमाथि जबरजस्ती करणीको आरोपमा ४५ वर्षीय बाबु पक्राउ

August 23, 2026
गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता
समाचार

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता

August 22, 2026
रामेछापका प्रहरी गाउँगाउँ, समस्या सुनाउँदै नागरिक
समाज

रामेछापका प्रहरी गाउँगाउँ, समस्या सुनाउँदै नागरिक

August 8, 2026
Next Post
सिन्धुलीमा एक दिने लोकगीत प्रतियोगिता सम्पन्न

सिन्धुलीमा एक दिने लोकगीत प्रतियोगिता सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार