Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

भोटेकोशी बाढीपीडितलाई केब्स स्कूलका शिक्षक र विद्यार्थीको आर्थिक सहयोग

दोभानचौर खबर by दोभानचौर खबर
September 7, 2026
in शिक्षा, शिक्षा र स्वास्थ्य खबर
0
भोटेकोशी बाढीपीडितलाई केब्स स्कूलका शिक्षक र विद्यार्थीको आर्थिक सहयोग
23
SHARES
53
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको सहयोगका लागि मन्थलीस्थित केब्स स्कूलका शिक्षक, कर्मचारी र विद्यार्थीले ८७ हजार ५ सय ७८ रुपैयाँ सहयोग गरेका छन्।
विद्यालयमा अध्ययनरत करिब ६ सय विद्यार्थीले स्वेच्छिक रूपमा संकलन गरेको ३८ हजार २ सय २२ रुपैयाँ, दानपेटिकाबाट ८ हजार १ सय ६१ रुपैयाँ तथा शिक्षक कर्मचारीले दुई दिनको तलबबाट ४१ हजार १ सय ९५ रुपैयाँ सहयोग गरेका हुन् ।
विद्यालयका शिक्षक माधव सयपत्री र रेस्मा श्रेष्ठलगायतको सहजीकरणमा संकलित रकम भाद्र २२ गते विद्यालयमा शोकसभा आयोजना गरेपछि स्कूल क्याप्टेन, बाल समूह अध्यक्षलगायत विद्यार्थीको उपस्थितिमा मन्थलीस्थित ग्लोबल आइएमई बैंकमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।
स्कूल क्याप्टेन युनिशा श्रेष्ठले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका आफूजस्तै विद्यार्थी साथीहरूलाई सानो भए पनि सहयोग गर्न पाउँदा खुसी लागेको बताइन्।
केब्स स्कूलका पूर्वविद्यार्थी तथा मन्थली–१ का सुन्दर श्रेष्ठसमेत भोटेकोशी बाढीमा बेपत्ता रहेकाले विद्यालय परिवार शोकमा रहेको प्रिन्सिपल केशव तिमल्सिनाले बताए।
तिमल्सिनाका अनुसार विद्यालय प्रशासनले समेत केन्द्रीय प्याब्सन राहत कोषमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा थप सहयोग गर्नेछ। प्याब्सन केन्द्रले देशभरका संस्थागत विद्यालयबाट सहयोग संकलन गरी करिब १० करोड रुपैयाँ सरकारलाई हस्तान्तरण गर्ने तयारी गरेको उनले जानकारी दिए।

Previous Post

रिलायबल नेपाल लाइफको नवौँ स्थापना दिवसमा मन्थली बजार सरसफाइ तथा डस्विन वितरण

RelatedPosts

रिलायबल नेपाल लाइफको नवौँ स्थापना दिवसमा मन्थली बजार सरसफाइ तथा डस्विन वितरण
शिक्षा

रिलायबल नेपाल लाइफको नवौँ स्थापना दिवसमा मन्थली बजार सरसफाइ तथा डस्विन वितरण

August 31, 2026
वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी
दाेभानचाैर आज

वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी

August 26, 2026
मैले यौनकर्मी देखेँ, त्यो पनि रंगमञ्चमा
शिक्षा र स्वास्थ्य खबर

मैले यौनकर्मी देखेँ, त्यो पनि रंगमञ्चमा

August 18, 2026
खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ
दाेभानचाैर आज

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ

August 16, 2026
इसिडी शिक्षक र मेन्टरहरूका लागि अङ्ग्रेजी शिक्षणसम्बन्धी तालिम सम्पन्न
शिक्षा

इसिडी शिक्षक र मेन्टरहरूका लागि अङ्ग्रेजी शिक्षणसम्बन्धी तालिम सम्पन्न

June 27, 2026
सागर पुगेर पनि किनार बिर्सेको छैन हेर नदीले आफ्नो संस्कार बिर्सेको छैन
शिक्षा

सागर पुगेर पनि किनार बिर्सेको छैन हेर नदीले आफ्नो संस्कार बिर्सेको छैन

June 26, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार