Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

एमाले महाधिवेशन: कर्णालीका सबै जिल्लाहरुमा प्रतिनिधि सर्वसम्मत चयन

दोभानचौर खबर by दोभानचौर खबर
November 15, 2021
in कर्णाली प्रदेश, राजनीति
0
एमाले महाधिवेशन: कर्णालीका सबै जिल्लाहरुमा  प्रतिनिधि सर्वसम्मत चयन
1
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

सुर्खेत । कर्णालीका सबै जिल्लामा नेकपा एमालेको सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन  गरिएको छ । प्रदेशका दश वटै जिल्लामा सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन गरिएको हो ।

कर्णालीबाट एक सय २२ जना महाधिवेशन प्रतिनिधि छनोट भएका हुन् । दैलेखबाट २३ जना, सुर्खेतबाट २२ जना, कालिकोटबाट १४ जना, हुम्ला र मुगुबाट ११÷११ जना महाधिवेशन प्रतिनिधि चयन भएका हुन ।

यस्तै डोल्पाबाट १० जना, जाजरकोटबाट नौ, सल्यानबाट आठ जना, रुकुम पश्चिम र जुम्लाबाट सात÷सात जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् । एमालेको १० औं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ मा चितवनमा हुँदैछ ।

Previous Post

स्कुटर दुर्घटनामा चालकको मृत्यू

Next Post

आईतबारको करेक्सन पछि आज हरियाली दोहोरो अंक सहित बढ्यो सेयर बजार

RelatedPosts

बिपक्षीले आज पनि संसदमा गरे बिरोध
राजनीति

बिपक्षीले आज पनि संसदमा गरे बिरोध

June 18, 2026
निर्वाचनसम्बन्धी दुई संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत
राजनीति

निर्वाचनसम्बन्धी दुई संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत

May 20, 2026
सदनमा सांसदको कहर : ‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’
राजनीति

सदनमा सांसदको कहर : ‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’

May 19, 2026
अब कांग्रेसले वडादेखि केन्द्र र राष्ट्रपति निर्वाचनमा गठबन्धन गर्दैनः गगन थापा
राजनीति

असन्तुष्ट नेताहरूलाई सम्मानजनक जिम्मेवारी दिन तयार : कांग्रेसका सभापति थापा

May 17, 2026
राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह
राजनीति

राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह

May 13, 2026
स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव
राजनीति

स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव

May 13, 2026
Next Post
आईतबारको करेक्सन पछि आज हरियाली दोहोरो अंक सहित बढ्यो सेयर बजार

आईतबारको करेक्सन पछि आज हरियाली दोहोरो अंक सहित बढ्यो सेयर बजार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार