Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मन्थली नगरपालिका ३ का सचीव श्रेष्ठ गएनन् कार्यलय

दोभानचौर खबर by दोभानचौर खबर
May 8, 2025
in समाचार, वागमति प्रदेश
0
मन्थली नगरपालिका ३ का सचीव श्रेष्ठ गएनन् कार्यलय
207
SHARES
481
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप। मन्थली नगरपालिका ३ का वडा सचीव नवराज श्रेष्ठ ३ दिनदेखि वडा कार्यलय गएका छैनन्। वडामा वडा अध्यक्षसँग विवाद भएर मन्थली नगरपालिकामा हाजिर भएको मन्थली नगरका प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटाले जनाएका छन।
वडामा दैनिक नआउने अहिले सिफारिस अनलाइन गर्नुपर्ने भएकोले कार्यलय दैनिक आउन अनुरोध गर्दा नि अटेर गरेकोले मैले समस्या भएकोले वडा सचिवलाई कार्यलय आउन अनुरोध गरेको मन्थली ३ का वडा अध्यक्ष कृष्ण गोपाल थापाले उल्लेख गरेका छन।
वडा सचीव नवराज श्रेष्ठले नगरमा हाजिर भएको स्विकारेका छन। समस्या भएर म वडा नगएको समस्याको बारेमा कार्यलय प्रमुखलाई जानकारी दिएर नगरपालिकामा हाजिर भएको सचीव श्रेष्ठले दोभानचौर खबरसँग बताएका छन।
वडामा भएको जनप्रतिनिधि र कर्मचारीको झगडाले नागरिक समस्यामा गरेको वडाको एक नागरिकले उल्लेख गरेका छन। उनीहरुको हिसाबकिताब नमिलेर समस्या भएको हो। केहि दिनमा मिल्छ अनि एक भएर कार्यलय आउने गुनासो समेत गरेका छन।
मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटाले वडा अध्यक्ष र सचीवलाई राखेर छलफल गराएको समेत बताउँछन्। सापकोटा अनुसार समस्या देखिदैन अब सचीवले कार्यलय गएर काम गर्छन् मैले काम गर्न निर्देशन समेत दिएको जनाएका छन।
सचीव श्रेष्ठ करारका कर्मचारी हुन। स्थानीय सरकार संचालन ऎनमा प्रष्ट लेखिएको छ करारका कर्मचारीलाई वडा सचिबको जिम्मेवार दिन मिल्दैन। नमिल्ने कुरा नगरपालिका जानकार हुँदा हुँदै पनि दरबन्दी अनुसार कर्मचारी नभएका कारण करारका कर्मचारीलाई जिम्मेवार दिएको प्रमुख प्रशासकीय अधिकृत सापकोटाले उल्लेख गरेका छन।

Previous Post

जनप्रतिनिधिले गरेका नराम्रा काम सबै मुर्दावाद: प्रदेश अध्यक्ष ढुङ्गेल

Next Post

पाटी उप-सभापतिको मनोमानी चल्दैन : सचिबद्वय खड्का र कार्कि

RelatedPosts

आर्थिक गणना सुरु, असार ७ सम्म देशभर तथ्याङ्क सङ्कलन हुने
अर्थ खबर

आर्थिक गणना सुरु, असार ७ सम्म देशभर तथ्याङ्क सङ्कलन हुने

April 15, 2026
मन्थली नगरपालिका देशकै उत्कृष्ट घोषित, ‘उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’बाट सम्मानित
समाचार

मन्थली नगरपालिका देशकै उत्कृष्ट घोषित, ‘उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’बाट सम्मानित

April 10, 2026
घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य
समाचार

इन्धनमा भारी मूल्यवृद्धि: पेट्रोल, डिजेल र ग्यास महँगियो

April 10, 2026
साबिककै मूल्यमा २८ दिनको ‘एनटिसी प्याकेज’ अब ३० दिन
समाचार

साबिककै मूल्यमा २८ दिनको ‘एनटिसी प्याकेज’ अब ३० दिन

April 8, 2026
सञ्चारमन्त्री तिमिल्सिना र नेपाल पत्रकार महासङ्घबीच छलफल
समाचार

सञ्चारमन्त्री तिमिल्सिना र नेपाल पत्रकार महासङ्घबीच छलफल

April 6, 2026
सरकारले सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार–आइतबार बिदा दिने
समाचार

सरकारले सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार–आइतबार बिदा दिने

April 5, 2026
Next Post
पाटी उप-सभापतिको मनोमानी चल्दैन : सचिबद्वय खड्का र कार्कि

पाटी उप-सभापतिको मनोमानी चल्दैन : सचिबद्वय खड्का र कार्कि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार