Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

डिसेम्बर अन्तिमसम्म अनुमोदन नभए एमसिसी फिर्ता जान्छ : अमेरिकी सहायक विदेश मन्त्री

दोभानचौर खबर by दोभानचौर खबर
November 20, 2021
in अन्तराष्ट्रिय
0
डिसेम्बर अन्तिमसम्म अनुमोदन नभए एमसिसी फिर्ता जान्छ : अमेरिकी सहायक विदेश मन्त्री
3
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अमेरिकाले नेपाललाई दिने भनेको ५० करोड डलरको सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) फिर्ता लैजाने तयारी गरेको छ । नेपाल भ्रमणमा रहेका मध्य तथा दक्षिण एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँगको शिष्टाचार भेटमा एमसिसी छिटो अनुमोदन गराउन आग्रह गर्दै नभए फिर्ता लैजाने बताउनुभएको हो ।

लुले अन्य मुलुकले पनि एमसिसी परियोजना माग गरेको बताउँदै नेपालले अनुमोदन नगरे अरूलाई नै दिने स्पष्ट पारेको दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो । लुले सन् २०१४ डिसेम्बरमा एमसिसी सञ्चालक मण्डलले नेपाललाई छनोट गरेको उल्लेख गर्दै यही डिसेम्बरसम्ममा अनुमोदन नभए फिर्ता लैजाने स्पष्ट पार्नुभयो ।

जवाफमा दाहालले एमसिसी नलिने नभनेको स्पष्टीकरण दिँदै राष्ट्रिय सहमति जुटाएर सकारात्मक रूपमा अघि बढाउने बताउनुभएको थियो । उहाँले एमसिसीको पछिल्लो संशोधनले विवाद ल्याएको बताउँदै सबै दलसँग छलफल गरेर अघि बढ्ने स्पष्ट पारेको मल्लले जानकारी दिनुभयो ।

Previous Post

नेपाल बंगलादेश बैंकको बोनस सेयर राष्ट्र बैंकको अनुमति पछि सेयरधनीको खातामा आउने

Next Post

भीम रावलद्वारा पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा

RelatedPosts

युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै
अन्तराष्ट्रिय

युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै

April 21, 2026
‘व्यापार विस्तार’ मा चीनको जोड
अन्तराष्ट्रिय

‘व्यापार विस्तार’ मा चीनको जोड

March 22, 2026
बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई तोकियो मृत्युदण्डको सजाय
अन्तराष्ट्रिय

बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई तोकियो मृत्युदण्डको सजाय

November 17, 2025
फिलिपिन्समा ७.६ म्याग्निच्युडको भूकम्प
अन्तराष्ट्रिय

फिलिपिन्समा ७.६ म्याग्निच्युडको भूकम्प

October 10, 2025
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
अन्तराष्ट्रिय

दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु

July 1, 2025
राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा
अन्तराष्ट्रिय

राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा

June 24, 2025
Next Post
Bhim bahadur rawal

भीम रावलद्वारा पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार