Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

बागमती प्रदेशका छवटा अस्पतालमा १६ डायलासिस मेसिन जडान

दोभानचौर खबर by दोभानचौर खबर
July 9, 2025
in बाग्मती प्रदेश, शिक्षा र स्वास्थ्य खबर
0
बागमती प्रदेशका छवटा अस्पतालमा १६ डायलासिस मेसिन जडान
22
SHARES
52
VIEWS
Share on FacebookShare on Twitter

भक्तपुर, २५ असार

बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले मिर्गौलाका बिरामीका लागि सेवा विस्तार गर्ने उद्देश्यले भक्तपुर अस्पतालसहित प्रदेशका विभिन्न अस्पतालमा १६ वटा डायलासिस मेसिन जडान गरेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार सरकारी अस्पतालमा डायलासिस सेवाको माग उच्च भएसँगै निजी अस्पतालमा एकपटकको उपचारका लागि करिब रु २,५०० तिर्नुपर्ने बाध्यतालाई घटाउन यो पहल गरिएको हो।

बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुर अस्पतालमा पाँच वटा डायलासिस मेसिन जडान गरिएको जानकारी दिनुभयो। यसैगरी, धादिङ, सिन्धुली र त्रिशूली अस्पतालमा दुई–दुई वटा, बकुलहर रत्ननगर अस्पतालमा दुई वटा तथा हेटौँडा अस्पतालमा तीन वटा मेसिन जडान गरिएको उहाँले बताउनुभयो।

डायलासिस मेसिन जडानसँगै बिरामीले अब नजिकको सरकारी अस्पतालबाट नै सहज रूपमा सेवा लिन सक्ने मन्त्री थापाले जानकारी दिनुभयो। आगामी दिनमा अन्य अस्पतालमा पनि उपकरण थप गर्दै लैजाने योजना रहेको उहाँको भनाइ छ।

भक्तपुर अस्पतालका कार्यकारी निर्देशक डा. सुरेन्द्र भट्टका अनुसार अस्पतालमा जडान गरिएका पाँचवटा मेसिनमार्फत चाँडै पाँच शय्यामा डायलासिस सेवा सुरु गरिनेछ।

Previous Post

धादिङका दुई स्थानमा त्रिशूली नदीले बगाएर दुई शव फेला, जलाउँदै गरेको शव पनि नदीले बगायो

Next Post

आज राति १२ बजेदेखि सबै सरकारी खाता एक साताका लागि बन्द

RelatedPosts

यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
विश्व बैङ्कद्वारा नेपालको शैक्षिक विकासमा सहयोगको प्रतिबद्धता
दाेभानचाैर आज

विश्व बैङ्कद्वारा नेपालको शैक्षिक विकासमा सहयोगको प्रतिबद्धता

May 14, 2026
एसइई परीक्षाको सबै तयारी पूरा
दाेभानचाैर आज

एसइईको नतिजा हेर्न एसएमएस र वेबसाइटको सूची सार्वजनिक

May 10, 2026
कक्षा १२ परीक्षा आजदेखि सुरु,४ लाखभन्दा बढी विद्यार्थी सहभागी
शिक्षा र स्वास्थ्य खबर

कक्षा १२ परीक्षा आजदेखि सुरु,४ लाखभन्दा बढी विद्यार्थी सहभागी

April 27, 2026
बेलायतका राजदूत र शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता; शैक्षिक साझेदारी’ प्रस्ताव
शिक्षा र स्वास्थ्य खबर

बेलायतका राजदूत र शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता; शैक्षिक साझेदारी’ प्रस्ताव

April 21, 2026
बागमती प्रदेशमा मन्त्रालयको सङ्ख्या १४ बाट सातमा झार्ने तयारी
शिक्षा र स्वास्थ्य खबर

बागमतीमा स्वास्थ्य सेवा सुदृढीकरणः तेह्र जिल्ला अस्पताल प्रादेशिकमा रुपान्तरण हुँदै

April 17, 2026
Next Post
आज राति १२ बजेदेखि सबै सरकारी खाता एक साताका लागि बन्द

आज राति १२ बजेदेखि सबै सरकारी खाता एक साताका लागि बन्द

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार