Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

उपप्रधानमन्त्री प्रकाशमान सिंह निवासमा कांग्रेसका सात नेताबीच भेटवार्ता

दोभानचौर खबर by दोभानचौर खबर
July 21, 2025
in राजनीति, राजनीति खबर
0
उपप्रधानमन्त्री प्रकाशमान सिंह निवासमा कांग्रेसका सात नेताबीच भेटवार्ता
5
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ: उपप्रधानमन्त्री तथा नेपाली कांग्रेस नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा सोमबार दिउँसो पार्टीका सात वरिष्ठ नेताबीच भेटवार्ता भएको छ।

भेटमा हाल संस्थापन पक्षमा रहेका पूर्वपदाधिकारीहरूबीच समसामयिक राजनीतिक विषयहरूमा छलफल भएको जनाइएको छ। सिंहको उपस्थितिमा भएको भेटवार्तामा पूर्वउपसभापतिहरू विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ र विमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला र शशांक कोइराला तथा पूर्वसहमहामन्त्री प्रकाशशरण महत सहभागी रहेको थियो।

आगामी महाधिवेशनलाई केन्द्रमा राख्दै सातवटै प्रदेशमा व्यापक छलफल र भेटघाट अभियान सञ्चालन गर्ने तयारी भईरहेको बेला यही विषयमा प्रारम्भिक सल्लाहका लागि आजको बैठक आयोजना गरिएको स्रोतले जनाएको छ।

Previous Post

निलो आकासैमा बादलु’ सार्वजनिक : तीजका रौनकमा सञ्जु र पुस्कलको स्वर

Next Post

एमाले केन्द्रीय कमिटी बैठक दोस्रो दिन पनि जारी, विधान संशोधन र संगठनात्मक प्रस्तावमा छलफल

RelatedPosts

भीष्मराज आङ्देम्बे कांग्रेस संसदीय दलको नेता सर्वसम्मत चयन
राजनीति

भीष्मराज आङ्देम्बे कांग्रेस संसदीय दलको नेता सर्वसम्मत चयन

April 27, 2026
प्रदेश सरकारको संरचना सुधारबारे कांग्रेसको छलफल आज
राजनीति

प्रदेश सरकारको संरचना सुधारबारे कांग्रेसको छलफल आज

April 19, 2026
सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न कांग्रेसको अपील
राजनीति

कांग्रेस संसदीय दलको नेता चयनका लागि आज सांसद बैठक

April 17, 2026
सदनमा सत्तापक्ष र प्रतिपक्षको एकै स्वर : वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एक हौँ
राजनीति

प्रतिनिधिसभा समितिका सभापति निर्वाचन वैशाख ४ गते हुने

April 15, 2026
विविधताभित्रको सद्भावले राष्ट्रिय एकता अझ मजबुत बनाएको छ: कार्यवाहक सभापति खड्का
राजनीति

पूर्णबहादुर खड्कासँग कांग्रेसको सात दिने स्पष्टीकरण माग

April 15, 2026
उपसभामुख रुबीकुमारी ठाकुरद्वारा पदभार ग्रहण
राजनीति

उपसभामुख रुबीकुमारी ठाकुरद्वारा पदभार ग्रहण

April 13, 2026
Next Post
एमाले केन्द्रीय कमिटी बैठक दोस्रो दिन पनि जारी, विधान संशोधन र संगठनात्मक प्रस्तावमा छलफल

एमाले केन्द्रीय कमिटी बैठक दोस्रो दिन पनि जारी, विधान संशोधन र संगठनात्मक प्रस्तावमा छलफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार