Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

बोलोचौक बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सबिच विमा सुरू गर्न सहमति

दोभानचौर खबर by दोभानचौर खबर
August 29, 2025
in अर्थ खबर
0
बोलोचौक बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सबिच विमा सुरू गर्न सहमति
4
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । श्री बोलोचौक बहुउद्देश्यीय सहकारीले आफ्ना सदस्यहरुको सुविधाको लागि १० लाख रूपैयाँ सम्मको विमा कार्यक्रम सुरू गरेकाे छ ।

शुक्रबार सहकारीकाे तेस्रो स्थापना दिवसको सु-अवसरमा आफ्ना सदस्यहरुको सुविधाको लागि १० लाख रूपैयाँ  सम्मको बिमा कार्यक्रम गार्डियन माइक्रो लाइफ इन्स्योरेन्ससँग सहकार्य गरी म्यादी लघुजिवन बिमा सुरू गरिएको सहकारीका अध्यक्ष डाक्टर धर्मेन्द्र कुमार शाहले जानकारी दिनुभयाे ।

विमा योजनाको लाभ लिन चाहानु हुने सम्पूर्ण सदस्यहरुले संस्थामा सम्पर्क गरी विमा कार्ड बनाई विमा कार्यक्रमको लाभ लिन सहकारीका अध्यक्ष डा.शाह र सचिव जुनु कुमारी ताजपुरियाद्वारा जारी सुचनामा उल्लेख छ ।

पछिल्लो समय कारोबार बृद्धि र लोकप्रियता बढ्न थाले पछि आसपासका व्यक्तिहरु संस्थाप्रति आकर्षित हुन थालेका छन् ।

सदस्यहरुको आर्थिक उत्थान, नेतृत्व विकास, सीपमूलक, आयमूलक कार्यक्रम आगडि बढाउने उद्देश्यका साथ सहकारीले लघु वित्त कार्यक्रम(महिला विकास),अवलोकन अध्ययन भ्रमण, विभिन्न आयमुलक, सीपमूलक, स्वास्थ्य, नेतृत्व विकासआदि तालिम कार्यक्रम संचालन गर्दै आएको छ ।

यस्तो छ विमाकाे किसिम :

१. दुर्घटनाको कारण पूर्ण रुपमा अशक्त तथा अंगभंगको करार सुविधा ।
बीमालेख चालु रहेको अवस्थामा दुर्घटनाको कारणबाट दुर्घटना भएको ६ महिना भित्र पूर्ण वा आंशिक स्थायी अशक्तता भएमा निम्न बमोजिम बीमितलाई क्षतिपुर्ती प्रदान गरिने छ।
– दुई वटा हात/खुट्टा गुमेको अवस्थामा : बीमाङ रकमको १००%
-दुई वटा आँखाको ज्योती पूर्ण रुपमा निको नहुने गरी गुमेको अवस्थामा : बीमाङ्ग रकमको १००%
-एउटा हात वा एउटा खुट्टा र एउटा आँखाको ज्योती पूर्ण रुपमा निको नहुने गरी गुमेको अवस्थामा : बीमाङ्ग रकमको १००%
– एउटा हात र एउटा खुट्टा गुमेको अवस्थामा बीमाङ्ग रकमको १००%
-एउटा हात वा खुट्टा गुमेको अवस्थामा : बीमाङ रकमको ५०%
– दुवै कानको श्रवण शक्ति पूर्ण रुपमा निको नहुने गरी गुमेको अवस्थामा : बीमाङ्ग रकमको ५०%
– एउटा आँखाको ज्योती पूर्ण रुपमा निको नहुने गरी गुमेको अवस्थामा बीमाङ्ग रकमको ५०%

२. किरिया खर्च बापतको सुविधा :
बीमालेख चालु रहेको अवस्थामा, जुनसुकै कारणले बीमितको मृत्यु भएमा बीमाङ्ग रकमको ३०% वा रु.२५,०००/- मध्ये जुन कम हुन आउँछ उक्त रकम किरिया खर्च वापत मृत्यु दाबी गरेको खण्डमा तुरुन्त दिइनेछ र सोको सोध भर्ना बीमा रकम दावी गर्दाको बखत गरिने छ।

३.सर्पले टाेकेकाे अवस्थामा ५ हजार सुविधा पाईने ।

४. मृत्यु भएको अवस्थामा हक वालाले विमाङ्क रकम बराबरको रकम पाउने

Previous Post

राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा इस्वरीदेवी न्यौपाने निर्वाचित

Next Post

प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत

RelatedPosts

आर्थिक गणना सुरु, असार ७ सम्म देशभर तथ्याङ्क सङ्कलन हुने
अर्थ खबर

आर्थिक गणना सुरु, असार ७ सम्म देशभर तथ्याङ्क सङ्कलन हुने

April 15, 2026
अर्थ खबर

सुनको मूल्य पुनः घट्यो, चाँदीमा सामान्य वृद्धि

March 24, 2026
राष्ट्र बैंकद्वारा ५० रुपैयाँका ४२ करोड नयाँ नोट छपाइका लागि बोलपत्र आह्वान
अर्थ खबर

निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्न राष्ट्र बैंकको निर्देशन

January 27, 2026
आन्तरिक उत्पादनले आयात प्रतिस्थापन गर्नुपर्छ : अर्थमन्त्री खनाल
अर्थ खबर

आन्तरिक उत्पादनले आयात प्रतिस्थापन गर्नुपर्छ : अर्थमन्त्री खनाल

January 26, 2026
नेप्से परिसूचकमा झिनो गिरावट
अर्थ खबर

नौ अङ्कले घट्यो नेप्से

January 21, 2026
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
अर्थ खबर

सुनको भाउ २ लाख ७० हजार नाघ्यो,चाँदी हालसम्मकै उच्च

January 11, 2026
Next Post
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत

प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार