Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा इस्वरीदेवी न्यौपाने निर्वाचित

दोभानचौर खबर by दोभानचौर खबर
August 27, 2025
in राजनीति, राजनीति खबर
0
राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा इस्वरीदेवी न्यौपाने निर्वाचित
3
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ: प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा इस्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएकी छन्।

बुधबार बसेको समितिको बैठकमा नेपाली कांग्रेस सांसद न्यौपाने निर्विरोध सभापतिमा चयन भएको घोषणा गरिएको हो। बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य सर्वेन्द्रनाथ शुक्लाले न्यौपाने निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरेका हुन्।

यसअघि संसदीय सुनुवाइ समिति सभापतिको पदबाट राजीनामा दिएर न्यौपानेले राज्य व्यवस्था समितिको सभापतिका लागि उम्मेदवारी दर्ता गरेकी थिइन्। उनको उम्मेदवारी कांग्रेस सांसद रामहरि खतिवडाले प्रस्ताव गरेका थिए भने एमाले सांसद कृष्णगोपाल श्रेष्ठले समर्थन गरेका थिए।

कुलिङ पिरियडसम्बन्धी विवादपछि खतिवडाले राजीनामा दिएपछि न्यौपाने यस पदमा निर्वाचित भएकी हुन्।

Previous Post

रौतहटमा रुबी शाहको हत्या आरोपी जलेर घाइते फेला

Next Post

बोलोचौक बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सबिच विमा सुरू गर्न सहमति

RelatedPosts

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली खटाउन कांग्रेसको माग
राजनीति

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली खटाउन कांग्रेसको माग

August 29, 2026
बजेट जति काम गर्न सकिँदैन : नगर प्रमुख न्यौपाने
राजनीति

बजेट जति काम गर्न सकिँदैन : नगर प्रमुख न्यौपाने

August 26, 2026
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
एमाले प्रतिवेदनमा ओलीलाई नेतृत्व छाड्न सुझाव
राजनीति

एमाले प्रतिवेदनमा ओलीलाई नेतृत्व छाड्न सुझाव

August 25, 2026
मुख्यमन्त्री थापाले पाए विश्वासको मत
राजनीति

मुख्यमन्त्री थापाले पाए विश्वासको मत

August 25, 2026
इन्दिरा राना मगर र रामबहादुर थापाका शब्द संसद् रेकर्डबाट हटाउन सभामुखको निर्देशन
राजनीति

इन्दिरा राना मगर र रामबहादुर थापाका शब्द संसद् रेकर्डबाट हटाउन सभामुखको निर्देशन

August 24, 2026
Next Post
बोलोचौक बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सबिच विमा सुरू गर्न सहमति

बोलोचौक बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सबिच विमा सुरू गर्न सहमति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार