Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

राष्ट्रिय परिचयपत्र हुनेलाई घरैबाट मतदाता नामावली

दोभानचौर खबर by दोभानचौर खबर
November 14, 2025
in राजनीति
0
राष्ट्रिय परिचयपत्र हुनेलाई घरैबाट मतदाता नामावली
7
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ: निर्वाचन आयोगले मतदाता सूची दर्ता प्रक्रिया सहज बनाउन राष्ट्रिय परिचयपत्र बनाउँदा संकलित ‘बायोमेट्रिक्स’ तथ्यांक प्रयोग गर्ने निर्णय गरेको छ।

कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार मतदाता नामावली दर्तामा चाप बढेपछि राष्ट्रिय परिचयपत्रका लागि संकलित जैविक विवरण (औँठाछाप, फोटो, हस्ताक्षर) प्रयोग गर्ने व्यवस्था परीक्षणसहित शुभारम्भ गरिएको हो। बिहीबार आयोगमा जेन–जी युवासहितको उपस्थितिमा यो प्रणाली औपचारिक रूपमा सुरु गरिएको छ।

यससँगै राष्ट्रिय परिचयपत्र बनाइसकेर विदेशमा रहेका नागरिकले पनि मतदाता नामावलीमा आफ्नो नाम अनलाइनमार्फत दर्ता गराउन सक्ने भएका छन्। यसको लागि सम्बन्धित व्यक्तिले वेबसाइटमा आफ्नो परिचयपत्र नम्बर र मोबाइल नम्बर प्रविष्ट गर्नुपर्नेछ। विदेशमा रहेकाहरूका लागि मोबाइल नम्बरको सट्टा इमेल ठेगाना प्रयोग गर्न सकिने व्यवस्था छ।

भण्डारीका अनुसार अब मतदाता नामावली दर्ताका लागि अलग्गै बायोमेट्रिक लिन जिल्ला निर्वाचन कार्यालय धाउनुपर्ने छैन। घरमै बसेर अनलाइन फारम भरी परिचयपत्रको विवरण पुष्टि भएपछि आफूले मतदान गर्ने प्रदेश, जिल्ला र स्थानीय तहको विवरण भर्न सकिनेछ।

तर, राष्ट्रिय परिचयपत्र नम्बर नभएका नागरिकले भने स्वदेश वा विदेश कतैबाट पनि अनलाइनमार्फत मतदाता नामावली दर्ता गराउन नपाउने आयोगले जनाएको छ।

यो व्यवस्था प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बुधबार सिंहदरबारमा बसेको आयोगका पदाधिकारी तथा पञ्जीकरण विभागबीचको बैठकपछि लागू गरिएको हो।

Previous Post

भूकम्प प्रतिरोधी भवन निर्माण गर्न नयाँ संहिता लागू

Next Post

निर्वाचनअघि कांग्रेसको १५औँ महाधिवेशनका लागि २४ केन्द्रीय सदस्यको माग

RelatedPosts

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली खटाउन कांग्रेसको माग
राजनीति

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली खटाउन कांग्रेसको माग

August 29, 2026
बजेट जति काम गर्न सकिँदैन : नगर प्रमुख न्यौपाने
राजनीति

बजेट जति काम गर्न सकिँदैन : नगर प्रमुख न्यौपाने

August 26, 2026
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
एमाले प्रतिवेदनमा ओलीलाई नेतृत्व छाड्न सुझाव
राजनीति

एमाले प्रतिवेदनमा ओलीलाई नेतृत्व छाड्न सुझाव

August 25, 2026
मुख्यमन्त्री थापाले पाए विश्वासको मत
राजनीति

मुख्यमन्त्री थापाले पाए विश्वासको मत

August 25, 2026
इन्दिरा राना मगर र रामबहादुर थापाका शब्द संसद् रेकर्डबाट हटाउन सभामुखको निर्देशन
राजनीति

इन्दिरा राना मगर र रामबहादुर थापाका शब्द संसद् रेकर्डबाट हटाउन सभामुखको निर्देशन

August 24, 2026
Next Post
निर्वाचनअघि कांग्रेसको १५औँ महाधिवेशनका लागि २४ केन्द्रीय सदस्यको माग

निर्वाचनअघि कांग्रेसको १५औँ महाधिवेशनका लागि २४ केन्द्रीय सदस्यको माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार