Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई तोकियो मृत्युदण्डको सजाय

दोभानचौर खबर by दोभानचौर खबर
November 17, 2025
in अन्तराष्ट्रिय
0
बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई तोकियो मृत्युदण्डको सजाय
2
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं: मन्त्री शेख हसिनालाई मानवताविरुद्धका अपराधमा दोषी ठहर गर्दै अदालतले मृत्यु दण्डको सजाय सुनाएको बीबीसीलाई उद्धृत गर्दै जनाइएको छ।

गत वर्ष बंगलादेशमा विद्यार्थी आन्दोलनका क्रममा सुरक्षाकर्मीलाई घातक दमनकारी कारबाही गर्न हसिनाले आदेश दिएको आरोपमा उनीविरुद्ध दायर मुद्दामा महिनौँसम्म सुनुवाइ चलेपछि सोमबार फैसला सार्वजनिक गरिएको हो।

न्यायाधीश गुलाम मुर्तजाको अध्यक्षतामा रहेको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) ले हसिनाले आन्दोलन दमनका लागि अत्यधिक बल प्रयोग गर्न निर्देशन दिएको ठहर गरेको छ। अदालतका अनुसार उहाँले प्रदर्शनकारीको पहिचान र खोजीका लागि सुरक्षाकर्मीलाई ड्रोन प्रयोग गर्न अनुमति दिनुभएको थियो भने भीड जम्मा भएका स्थानमा हेलिकोप्टरमार्फत विस्फोटक पदार्थ खसाल्न पनि स्वीकृति दिएको उल्लेख छ।

भारतमा निर्वासनमा बस्नुभएकी हसिनाको अनुपस्थितिमै उहाँविरुद्ध मुद्दा चलाइएको थियो।

अदालतले तत्कालीन गृहमन्त्री आसदुज्जामान खान कमाललाई मृत्युदण्डको सजाय सुनाएको छ। तत्काली प्रहरी प्रमुख अल ममूनलाई भने सरकारी गवाहा बनेका कारण ५ वर्षको सजाय सुनाइएको छ।

Previous Post

सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन

Next Post

एनपीएलमा आज दुई खेल हुँदै

RelatedPosts

‘व्यापार विस्तार’ मा चीनको जोड
अन्तराष्ट्रिय

‘व्यापार विस्तार’ मा चीनको जोड

March 22, 2026
फिलिपिन्समा ७.६ म्याग्निच्युडको भूकम्प
अन्तराष्ट्रिय

फिलिपिन्समा ७.६ म्याग्निच्युडको भूकम्प

October 10, 2025
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
अन्तराष्ट्रिय

दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु

July 1, 2025
राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा
अन्तराष्ट्रिय

राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा

June 24, 2025
अमेरिकाको मिनेसोटामा विमान दुर्घटना
अन्तराष्ट्रिय

अमेरिकाको मिनेसोटामा विमान दुर्घटना

March 30, 2025
सन् २०२४ मा चीनमा विवाहको सङ्ख्यामा २० प्रतिशतले कमी : सरकार
अन्तराष्ट्रिय

सन् २०२४ मा चीनमा विवाहको सङ्ख्यामा २० प्रतिशतले कमी : सरकार

February 10, 2025
Next Post
एनपीएलमा आज दुई खेल हुँदै

एनपीएलमा आज दुई खेल हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार