Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीमा विन्दमान विष्ट नियुक्त

दोभानचौर खबर by दोभानचौर खबर
November 30, 2021
in राजनीति
0
कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीमा विन्दमान विष्ट नियुक्त
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीमा विन्दमान विष्ट नियुक्त भएका छन्। मुख्यमन्त्री जीवनबहादुर शाहीले मंगलबार विष्टलाई अर्थमन्त्रीमा नियुक्त गरेका हुन्।

नवनियुक्त अर्थमन्त्री विष्टले मंगलबार बेलुका साढे ७ बजे सपथ लिने कार्यक्रम रहेको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ।

विष्ट मुख्यमन्त्री शाहीले आफ्नो मन्त्रिपरिषदमा नियुक्त गरेको दोस्रो मन्त्री हुन्।

https://www.facebook.com/onlineshoppingnepalofficial/

यसअघि कात्तिक ३० गते नेकपा एकीकृत  समाजवादीका कर्णाली प्रदेश सभा दल नेता चन्द्रबहादुर शाहीलाई उनले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरेका थिए।

अर्थमन्त्रीमा नियुक्त विष्ट माओवादी केन्द्रका सांसद हुन्। उनी सुर्खेतका निर्वाचन क्षेत्र २ (ख) बाट प्रदेश सभामा प्रतिनिधित्व गर्छन्।

मुख्यमन्त्री शाहीले विश्वासको मत लिएर मात्र मन्त्रिपरिषद्लाई पूर्णता दिने योजना बनाएका छन्।

आज विश्वासको मत लिन प्रदेश सभा बैठक बोलाइएकोमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले उपस्थित हुन नसकेपछि कार्यसूचीमा प्रवेश गरेर मात्र बैठक स्थगित गरिएको छ।

अब मुख्यमन्त्री शाहीले भोलि विश्वासको मत लिने भएका छन् ।

Previous Post

नेकपा एमालेको १०औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि निर्वाचित

Next Post

कर्णाली प्रदेश मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिँदै

RelatedPosts

बिपक्षीले आज पनि संसदमा गरे बिरोध
राजनीति

बिपक्षीले आज पनि संसदमा गरे बिरोध

June 18, 2026
निर्वाचनसम्बन्धी दुई संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत
राजनीति

निर्वाचनसम्बन्धी दुई संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत

May 20, 2026
सदनमा सांसदको कहर : ‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’
राजनीति

सदनमा सांसदको कहर : ‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’

May 19, 2026
अब कांग्रेसले वडादेखि केन्द्र र राष्ट्रपति निर्वाचनमा गठबन्धन गर्दैनः गगन थापा
राजनीति

असन्तुष्ट नेताहरूलाई सम्मानजनक जिम्मेवारी दिन तयार : कांग्रेसका सभापति थापा

May 17, 2026
राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह
राजनीति

राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह

May 13, 2026
स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव
राजनीति

स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव

May 13, 2026
Next Post
कर्णाली प्रदेश मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिँदै

कर्णाली प्रदेश मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार