Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

रामेछापका पूर्व पार्टी सभापति रामचन्द्र खड्का कांग्रेसको केन्द्रीय सदस्य बन्ने

दोभानचौर खबर by दोभानचौर खबर
October 4, 2026
in दाेभानचाैर आज
0
रामेछापका पूर्व पार्टी सभापति रामचन्द्र खड्का कांग्रेसको केन्द्रीय सदस्य बन्ने
35
SHARES
82
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । नेपाली कांग्रेस रामेछापका पूर्व पार्टी सभापति रामचन्द्र खड्काले १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी सार्वजनिक गरेका छन्।
खड्काले फेसबुकमार्फत आफू २०२८ सालदेखि नेविसंघ हुँदै विभिन्न लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहेको उल्लेख गर्दै बदलिँदो समयअनुसार पार्टीमा आफ्नो भूमिका अघि बढाउन केन्द्रीय सदस्यमा उम्मेदवारी दिने सोच बनाएको बताएका छन्। उनले उम्मेदवारीबारे नेता–कार्यकर्ता तथा शुभेच्छुकसँग सल्लाह र सुझावसमेत मागेका छन्।
नेपाली कांग्रेसको रामेछापबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिको मतपरिणाम सार्वजनिक भएको करिब १२ घण्टापछि खड्काले उम्मेदवारीको तयारी सार्वजनिक गरेका हुन्।

Previous Post

रामेछापका पूर्व पार्टी सभापति रामचन्द्र खड्का कांग्रेसको केन्द्रीय सदस्य बन्ने

RelatedPosts

रामेछापका पूर्व पार्टी सभापति रामचन्द्र खड्का कांग्रेसको केन्द्रीय सदस्य बन्ने
दाेभानचाैर आज

रामेछापका पूर्व पार्टी सभापति रामचन्द्र खड्का कांग्रेसको केन्द्रीय सदस्य बन्ने

October 4, 2026
विद्यार्थीलाई अनैतिक म्यासेज पठाएको आरोपमा शिक्षक पक्राउ
दाेभानचाैर आज

विद्यार्थीलाई अनैतिक म्यासेज पठाएको आरोपमा शिक्षक पक्राउ

September 30, 2026
कार्यकर्ताको सारथि बन्दै महेश कार्की : पदभन्दा परिवर्तनको राजनीतिमा विश्वास
दाेभानचाैर आज

कार्यकर्ताको सारथि बन्दै महेश कार्की : पदभन्दा परिवर्तनको राजनीतिमा विश्वास

September 24, 2026
कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा
दाेभानचाैर आज

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा

September 11, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार