Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

म्यानमार कि लोकतन्त्रवादी नेतृ आङसाङ सूचीलाई चारवर्षको जेल सजाय

दोभानचौर खबर by दोभानचौर खबर
December 6, 2021
in अन्तराष्ट्रिय, दाेभानचाैर आज, राजनीति
0
आङसाङ सूचीलाई जेल सजाय
4
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमांडौ । म्यानमार अदालतले लोकतन्त्रवादी नेतृ आङसाङ सूचीलाई चारवर्षको जेल सजाय सुनाएको छ ।

बीबीसीका अनुसार उनलाई सहमतीलाई भड्काउने र प्राकृतिक विपत्ति अन्तर्गत कोभिड प्रोटोकल नियम उल्लंघन गरेको आरोपमा उक्त सजाय सुनाइएको हो ।

उनीविरुद्ध ११ वटा आरोप लगाउँदै अदालतमा मुद्दा दायर गरिएको थियो । तर, उनले आफूविरुद्धका आरोपहरुको खण्डन गरेकी छिन् ।

गत फेब्रुअरीमा म्यानमार सेनाले जननिर्वाचित सरकारलाई बर्खास्त गर्नुअघि नेतृ सूचीले नागरिक सरकारको नेतृत्व गरेकी थिइन् ।

सूचीको दल एनएलडीले बहुमत ल्याएको उक्त संसदीय चुनावमा धाँधली भएको भन्दै सेनाले जननिर्वाचित सरकारलाई बर्खास्त गरेको थियो । त्यसयता सूची आफ्नो घरमै नजरबन्दमा छिन् भने उनीविरुद्ध दर्जनौं अभियोग लगाइएको छ ।

सरकारी प्रवक्ताले एएफपी समाचार एजेन्सीलाई बताएअनुसार आङसाङ सुचीलाई उक्साएको आरोपमा दुईवर्ष र कोभिड–१९ नियम उल्लङ्घन गरेकोमा दुई वर्ष सजाय दिइएको छ। प्रवक्ता जाव मिन तुनले पूर्व राष्ट्रपति विन मिन्टलाई पनि सोही आरोपमा चार वर्षको जेल सजाय भएको बताए ।

म्यानमारको सेनाले आङ सान सुकीविरुद्ध ल्याएको दर्जनौं मुद्दामध्ये सोमबारको फैसला पहिलो हो। नोबेल शान्ति पुरस्कार विजेता नेतृ सूची विरुद्धका अन्य मुद्दाहरूमा भ्रष्टाचारको धेरै आरोपहरू, राज्य गोप्य ऐनको उल्लङ्घन, र टेलिकम कानून जसमा उनीविरुद्ध फैसला भए एक शताब्दीभन्दा बढी जेल सजाय हुन्छ।

Previous Post

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

Next Post

राजेन्द्र लिङ्देन द्वारा अध्यक्षको पदभार ग्रहण: आफ्नो जितलाई निर्मल निवाससगँ जोडिएको प्रति असन्तुष्टि

RelatedPosts

विद्यार्थीलाई अनैतिक म्यासेज पठाएको आरोपमा शिक्षक पक्राउ
दाेभानचाैर आज

विद्यार्थीलाई अनैतिक म्यासेज पठाएको आरोपमा शिक्षक पक्राउ

September 30, 2026
कार्यकर्ताको सारथि बन्दै महेश कार्की : पदभन्दा परिवर्तनको राजनीतिमा विश्वास
दाेभानचाैर आज

कार्यकर्ताको सारथि बन्दै महेश कार्की : पदभन्दा परिवर्तनको राजनीतिमा विश्वास

September 24, 2026
कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा
दाेभानचाैर आज

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा

September 11, 2026
बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली खटाउन कांग्रेसको माग
राजनीति

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली खटाउन कांग्रेसको माग

August 29, 2026
बजेट जति काम गर्न सकिँदैन : नगर प्रमुख न्यौपाने
राजनीति

बजेट जति काम गर्न सकिँदैन : नगर प्रमुख न्यौपाने

August 26, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
Next Post
राजेन्द्र लिङदेन rajendra lingden

राजेन्द्र लिङ्देन द्वारा अध्यक्षको पदभार ग्रहण: आफ्नो जितलाई निर्मल निवाससगँ जोडिएको प्रति असन्तुष्टि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार