Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

विद्यालयहरूमा देखिन थाल्यो कोरोना भाइरस, के विद्यालय बन्द गर्न पर्छ ?

दोभानचौर खबर by दोभानचौर खबर
December 8, 2021
in दाेभानचाैर आज, समाज
0
covid -19 omicron
12
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

करिब दुई साताअघि गोकर्णेश्वरस्थित विद्या संस्कार विद्यालयको कक्षा १० मा अध्ययनरत एक विद्यार्थीमा कोरोनाभाइरसको सङ्क्रमण देखियो। उनमा सङ्क्रमण पुष्टि भएको खबर पाउना साथ विद्यालय प्रशासनले सम्बन्धित कक्षाका सम्पूर्ण विद्यार्थी र अभिभावकलाई जानकारी गरायो। र, भौतिक कक्षा स्थगन गरी अनलाइन कक्षा सञ्चालन गर्‍यो।

विद्यालयका व्यवस्थापक दीपक अधिकारीका अनुसार एक सातासम्म अन्य विद्यार्थीहरूमा लक्षण नदेखिए पछि पुनः भौतिक उपस्थितिमै पठन पाठन भयो।

एकजना मात्र विद्यार्थीमा सङ्क्रमण पुष्टि हुँदा अन्यका लागि अनलाइन कक्षा प्रभावकारी विकल्प बन्यो। तर, एकसाथ धेरै विद्यार्थी सङ्क्रमित हुँदा विद्यालय नै ठप्प पार्नु पर्ने स्थिति आएको देखिन्छ।

गत बिहीबार बागलुङ नगरपालिका, बलेवास्थित एक विद्यालयका २५ जना विद्यार्थीमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भयो। लगत्तै नगरपालिकाका करिब एक दर्जन विद्यालय बन्द गर्ने निर्देशन दिएको नगरपालिका प्रमुख जनकराज पौडेलले बताए।

विद्यार्थीहरूमा सङ्क्रमण देखिनुले समुदाय स्तरमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले भौतिक कक्षा सञ्चालन एक साताका लागि ठप्प पारिएको हो। मङ्सिर २४ गतेसम्म सङ्क्रमण देखिएको वडामा स्वास्थ्यकर्मीहरूद्वारा अनुगमन र लक्षण देखिएकाहरूको परीक्षणमा जोड दिने पौडेलले बताए।

”एउटा विद्यार्थीबाट अर्कोमा, विद्यालयबाट घरमा र घरबाट समुदायमा सङ्क्रमण फैलने सम्भावना रहेकाले विद्यालय ठप्प पार्नुको विकल्प रहेन,” उनले बीबीसीसँग भने, ”हामी अवस्थाको मूल्याङ्कन गरी सङ्क्रमण नियन्त्रणको योजना बनाउँदै छौँ।”

एकसाथ ठूलो जमातमा सङ्क्रमण देखिएपछि परीक्षणको दायरा बढाएको र हरेक दिन सङ्क्रमित थपिँदै गएको बागलुङका जिल्ला जनस्वास्थ्य प्रमुख सुरज गुरौले जानकारी दिए।

उनले भने,”लक्षण देखिएकाले परीक्षण गरिएको हो। त्यसपछि सङ्क्रमितको सम्पर्कमा रहेकाहरूको पनि स्वाब जाँच गर्दा सङ्क्रमित थपिँदै गएका छन्।”

केही समय यता नेपालमा दैनिक पुष्टि हुने सङ्क्रमण दर न्यून बन्दै गएको छ। तर, नयाँ भेरिअन्ट ओमिक्रोन पुष्टि भएसँगै सङ्क्रमण बढ्ने सम्भावना र जोखिमबारे सङ्क्रामक रोग विशेषज्ञहरूले चेतावनी दिइरहेका छन्।

-विविसी

Previous Post

नेपाल पुनर्बीमा कम्पनीको लाभांश बीमा समिति र अर्थ मन्त्रालयबाट स्वीकृत ।

Next Post

सापटि लिएको ऋण तिर्न नपरोस् भनेर भक्तपुरमा एक जनाले आफ्नै साथीको हत्या गरे

RelatedPosts

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा
दाेभानचाैर आज

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा

September 11, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेल
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी
दाेभानचाैर आज

वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी

August 26, 2026
बानेश्वरमा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ
समाज

बानेश्वरमा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ

August 25, 2026
तिमल्सिनाको गाईजात्रा कोसेली ‘किन हो किन हो २०८३’ बजारमा
समाज

तिमल्सिनाको गाईजात्रा कोसेली ‘किन हो किन हो २०८३’ बजारमा

August 23, 2026
Next Post
भक्तपुरमा साथिको हत्या

सापटि लिएको ऋण तिर्न नपरोस् भनेर भक्तपुरमा एक जनाले आफ्नै साथीको हत्या गरे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार