Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

नविल बैंकले आधिकारिक रुपमा ‘नविल डिजिबैंक पोर्टल’ सार्वजनिक

दोभानचौर खबर by दोभानचौर खबर
December 9, 2021
in दाेभानचाैर आज
0
नविल बैंक लिमिटेड नविल बैंक केंद्रीय कार्यालय नबिल बैंक लि नविल बैंक लिमिटेड विकिपीडिया नविल बैंकले hindi नविल बैंकले form नविल बैंकले full form नविल बैंकले format नविल बैंकले finance नविल बैंकले facebook नविल बैंकले khabar नविल बैंकले karyalaya नविल बैंकले branch नविल बैंकले university नविल बैंकले app नबिल बैंक लिमिटेड काठमाडौँ नविल बैंकले job vacancy नविल बैंकले job नविल बैंकले jobs नविल बैंकले pdf नविल बैंकले price नविल बैंकले zip code नविल बैंकले zakat नविल बैंकले in nepal नविल बैंकले in nepali नविल बैंकले ipo result नविल बैंकले in english नविल बैंकले internet banking नविल बैंकले eniro नविल बैंकले contact number नविल बैंकले today नविल बैंकले dhangadhi नविल बैंकले download नविल बैंकले rumus नविल बैंकले लोन नविल बैंकले लोगिन नविल बैंकले of nepal नविल बैंकले online नविल बैंकले online form नविल बैंकले question paper नविल बैंकले questions नविल बैंकले quotes नविल बैंकले question bank नविल बैंकले questions and answers नविल बैंकले gov np नविल बैंकले vacancy नविल बैंकले vacancy 2078 नविल बैंकले vacancy 2021 नविल बैंकले vacancy 2077 नविल बैंकले meaning नविल बैंकले meaning in nepali नविल बैंकले map नविल बैंकले status नविल बैंकले share price नविल बैंकले share नविल बैंकले sharesansar नविल बैंकले wikipedia नविल बैंकले website नविल बैंकले whatsapp नविल बैंकले yazı नविल बैंकले yağı नविल बैंकले लोन योजना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नविल बैंकले आधिकारिक रुपमा ‘नविल डिजिबैंक पोर्टल’ सार्वजनिक गरेको छ । अब नविल बैंकका ग्राहकले बैंकको सबै अनलाइन सेवा एउटै पोर्टल अर्थात् डिजिबैंकबाट प्राप्त गर्न सक्नेछन् ।

नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बिहीवार आयोजित एक कार्यक्रममा डिजिबैंक पोर्टलको सुरुवात गरे । 

नबिल डिजिबैंकमार्फत अनलाइन फिक्स्ड डिपोजिट, डेबिट/क्रेडिट कार्ड अनुरोध, डेबिट कार्ड रिप्लेसमेन्ट, मर्चेन्ट अनबाेर्डिङ र रिटेल/एसएमई लोन आवेदन लगायत अन्य अनलाइन सेवा लिन सकिन्छ ।

आउने दिनमा थप सेवा उपलब्ध गराउने बैंकले जनाएकाे छ ।

यही अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले भिडिओ प्रमाणीकरणबाट खाता खोल्न सकिने भिकेवाईसी र भर्चुअल आईकार्ड लगायतका थप दुई नयाँ अनलाइन सेवा समेत सार्वजनिक गरे ।

अब नविल बैंकका ग्राहकले आफ्नो केवाईसी प्रमाणीकरण गर्न बैंकमा नै जानुपर्ने बाध्यता हटेको छ । ग्राहकले घरमै बसेर भिडिओ कल मार्फत आफ्नो केवाईसी प्रमाणीकरण गर्न सक्नेछन् । 

Previous Post

नेपाली कांग्रेसकाे १४औं महाधिवेशनमा सकेसम्म सहमतिको आधारमा नेतृत्व चयन हुन्छ । -प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा ।

Next Post

भारतिय सेनाको दुर्घटनाग्रस्त हेलिकोप्टरको ‘ब्ल्याक बक्स’ फेला पर्याे ।

RelatedPosts

युवाको नेतृत्वमै समृद्धिको बाटो” – बागमती प्रदेश युवा परिषद
दाेभानचाैर आज

युवाको नेतृत्वमै समृद्धिको बाटो” – बागमती प्रदेश युवा परिषद

May 19, 2025
बागमती युवा परिषद् द्वारा  महिला आत्मरक्षा तालिम सम्पन्न
खेलकुद

बागमती युवा परिषद् द्वारा महिला आत्मरक्षा तालिम सम्पन्न

May 19, 2025
मोबाइल मर्मत तालिम र ICT कार्यक्रमको अवलोकन
दाेभानचाैर आज

मोबाइल मर्मत तालिम र ICT कार्यक्रमको अवलोकन

May 18, 2025
गाउँकै प्रशिक्षण केन्द्रमा सीप परिक्षण गराउदै :बागमती सिटिभेट
दाेभानचाैर आज

गाउँकै प्रशिक्षण केन्द्रमा सीप परिक्षण गराउदै :बागमती सिटिभेट

May 16, 2025
उमाकुण्ड गाउँपालिकामा अन्तरपालिका खुल्ला महिला तथा पुरुष  फुटबल प्रतियोगिता सम्पन्न
खेलकुद

उमाकुण्ड गाउँपालिकामा अन्तरपालिका खुल्ला महिला तथा पुरुष फुटबल प्रतियोगिता सम्पन्न

May 11, 2025
घर जाँदा सरकारी गाडि चड्नु दुरुपयोग हो : प्रजिअ थापा
दाेभानचाैर आज

घर जाँदा सरकारी गाडि चड्नु दुरुपयोग हो : प्रजिअ थापा

May 5, 2025
Next Post
दुर्घटनाग्रस्त हेलिकोप्टरको ‘ब्ल्याक बक्स’ फेला

भारतिय सेनाको दुर्घटनाग्रस्त हेलिकोप्टरको ‘ब्ल्याक बक्स’ फेला पर्याे ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार