Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पछि सभापति र सरकारको नेतृत्व परिवर्तन हुन्छ – विमलेन्द्र निधि

दोभानचौर खबर by दोभानचौर खबर
December 12, 2021
in राजनीति, दाेभानचाैर आज
0
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पछि सभापति र सरकारको नेतृत्व परिवर्तन हुन्छ - विमलेन्द्र निधि
3
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पछि सभापति र सरकारको नेतृत्व परिवर्तन हुने बताउनु भएकाे छ । महाधिवेशनमा सभापतिका प्रत्यासी रहनुभएका विमलेन्द्र निधिले महाधिवेशन पछि सरकारले नयाँ नेतृत्व पाउने बताउनु भएकाे हाे।

महाधिवेशनस्थल भूकुटिमण्डपमा पत्रकारसँग कुरा गर्दै निधिले पचास प्रतिशत बढी मत कुनैपनि उम्मेदवारले ल्याउन नसक्ने दावी पनि गर्नुभएकाे हाे ।

‘पहिलो चरणमा कसैको पनि बहुमत आउन नसक्ने र दोस्रो चरणमा देउवा विरुद्ध आफुहरु सबै एक हुने उँहाले बताउनु भएकाे हाे । यसरी एकजुट भयर पनि सभापतिमा देउवालाइ पराजित गर्ने रणनिति उहाले सुनाउनु भएकाे हाे । चुनावमा विजय हुनका लागी उमेदवारले ५० प्रतिशत भन्दा माथि मत ल्याउनु नै पर्दछ ।

यसअघै आजै बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले सभापतिमा आफ्नाे हार भएमा प्रधानमन्त्रीमा पनि बस्न नदिने भन्दै आफुलाइ सभापतिमा जिताउन अनुराेध गर्नुभएकाे थियाे ।  

Previous Post

कांग्रेस १४ औं महाधिबेशनमा निर्विराेध केन्द्रीय सदस्यमा आनन्द प्रसाद ढुंगाना र रमेश रिजाल निर्वाचित

Next Post

युट्युब च्यानलमा अश्लील शीर्षक राखेर समाजमा अश्लीलता फैलाउने कालिकाेटका एक जना युवक प्रकाउ

RelatedPosts

जनप्रतिनिधिमाथि दुर्व्यवहारपछि हाइड्रोका कर्मचारी सम्पर्कविहीन
दाेभानचाैर आज

जनप्रतिनिधिमाथि दुर्व्यवहारपछि हाइड्रोका कर्मचारी सम्पर्कविहीन

June 24, 2026
प्रदेश खारेज गर्ने कुरा उठ्यो भने सबैभन्दा पहिला स्थानीय जनप्रतिनिधिले समर्थन गर्छन
दाेभानचाैर आज

प्रदेश खारेज गर्ने कुरा उठ्यो भने सबैभन्दा पहिला स्थानीय जनप्रतिनिधिले समर्थन गर्छन

June 18, 2026
बिपक्षीले आज पनि संसदमा गरे बिरोध
राजनीति

बिपक्षीले आज पनि संसदमा गरे बिरोध

June 18, 2026
मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा
दाेभानचाैर आज

मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा

June 7, 2026
निर्वाचनसम्बन्धी दुई संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत
राजनीति

निर्वाचनसम्बन्धी दुई संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत

May 20, 2026
सदनमा सांसदको कहर : ‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’
राजनीति

सदनमा सांसदको कहर : ‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’

May 19, 2026
Next Post
युट्युब च्यानलमा अश्लील शीर्षक राखेर समाजमा अश्लीलता फैलाउने कालिकाेटका एक जना युवक प्रकाउ

युट्युब च्यानलमा अश्लील शीर्षक राखेर समाजमा अश्लीलता फैलाउने कालिकाेटका एक जना युवक प्रकाउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार