Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

निर्वाचन आयोगले दलको विधानमा साम्यवाद र वर्ग सङ्घर्ष लेख्न रोकः माओवादीको आपत्ति

दोभानचौर खबर by दोभानचौर खबर
December 27, 2021
in दाेभानचाैर आज, माओवादी महाधिवेशन, राजनीति
0
mahadhibesan
9
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

निर्वाचन आयोगले दलको विधानमा साम्यवाद र वर्ग सङ्घर्ष लेख्न रोक लगाएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले निर्वाचन आयोगले पार्टीको विधानमाथि गरेको निर्णयको आपत्ती गरेको छ ।

आयोगको उक्त निर्णयप्रति माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले आपत्ति प्रकट गर्नुभएकाे हाे । आयोगले माओवादी केन्द्रको विधानमा रहेको साम्यवाद, वर्ग सङ्घर्ष, जनक्रान्ति भन्ने शब्द हटाएर मात्रै विधानलाई अद्यावधिक गरेको थियो ।

हाल जारी राष्ट्रिय महाधिवेशनको बन्दसत्रको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महराले आयोगको निर्णयको प्रतिवाद गर्नुभयो । उहाँले भन्नुभयो, “कम्युनिस्टहरूको शब्द नै साम्यवाद हो । त्यो नै हटाएपछि त केही बाँकी रहेन ।

संविधान र कानुनमा नभएको कुरा विधानमा राख्न मिल्दैन भन्दै आयोगले माओवादीको विधानबाट ती शब्द हटाइदिएको हाे । माओवादीले भने आयोगको सो निर्णय अस्वीकार गरेकाे हाे ।

नेकपा (एमाले)ले पनि आयोगको उक्त निर्णयको प्रतिवाद यसअघि नै गरिसकेको छ । एमालेका उपमहासचि विष्णु रिमाल र पूर्व महान्यायाधिवक्ता रमेश बडाललगायतले आयोगमा पुगेर दलहरूले आफ्नो लक्ष्य विधानमा उल्लेख गर्न पाउने अधिकार रहेको बताएका थिए ।

Previous Post

घरायसी झगडामा श्रीमानले लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यू

Next Post

छानविन अघि बढेलगत्तै दीप बस्न्यात सम्पर्कविहीनः ललिता निवास प्रकरण

RelatedPosts

मन्थली अस्पताल फार्मेसीका कर्मचारी सुबेदीको दादागिरी, बिरामी र कुरुवामाथि गालीगलौज
दाेभानचाैर आज

मन्थली अस्पताल फार्मेसीका कर्मचारी सुबेदीको दादागिरी, बिरामी र कुरुवामाथि गालीगलौज

July 7, 2025
शिक्षाको न्यानोपन: भरतप्रसाद चौलागाईंको अभियान बालबालिकाकाे भविष्यप्रति समर्पण
दाेभानचाैर आज

शिक्षाको न्यानोपन: भरतप्रसाद चौलागाईंको अभियान बालबालिकाकाे भविष्यप्रति समर्पण

July 5, 2025
अलपत्र योजना पूरा गर्न बजेट विनियोजन: मन्त्री दाहाल
दाेभानचाैर आज

अलपत्र योजना पूरा गर्न बजेट विनियोजन: मन्त्री दाहाल

July 2, 2025
मन्थलीमा २२औं राष्ट्रिय धान दिवस जगखनीटारमा धान रोपेर उत्सवपूर्वक सपन्न
दाेभानचाैर आज

मन्थलीमा २२औं राष्ट्रिय धान दिवस जगखनीटारमा धान रोपेर उत्सवपूर्वक सपन्न

June 29, 2025
धान दिवसको उल्लास : किसानको पसिना र परम्पराको सम्मान
दाेभानचाैर आज

धान दिवसको उल्लास : किसानको पसिना र परम्पराको सम्मान

June 29, 2025
बुद्धचित्तको बिरुवामा आत्मनिर्भरताको बीउ: डहु र मन्थली माविको साझा यात्रा
दाेभानचाैर आज

बुद्धचित्तको बिरुवामा आत्मनिर्भरताको बीउ: डहु र मन्थली माविको साझा यात्रा

June 26, 2025
Next Post
छानविन अघि बढेलगत्तै दीप बस्न्यात सम्पर्कविहीनः ललिता निवास प्रकरण

छानविन अघि बढेलगत्तै दीप बस्न्यात सम्पर्कविहीनः ललिता निवास प्रकरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार