Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

चर्चित र्‍यापर आशिष राना (लाहुरे) पक्राउ ।

दोभानचौर खबर by दोभानचौर खबर
December 30, 2021
in रंगमञ्च, दाेभानचाैर आज
0
चर्चित र्‍यापर आशिष राना (लाहुरे) पक्राउ ।
3
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । चर्चित र्‍यापर आशिष राना (लाहुरे) पक्राउ परेका छन्। उनी लागुपदार्थ ब्राउन सुगर सेवन गरेको आरोपमा पक्राउ परेका हुन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक (एसपी) रमेश थापाका अनुसार लागुऔषध मुद्दामा पक्राउ गरिएको हाे । उनी बुधबार बेलुका पक्राउ परेका हुन्।  

‘लाउरे भन्ने आशिष रानालाई हामीले लागु औषधको मुद्दामा पक्राउ गरेकाे र यस बिषयमा थप अनुसन्धान भइरहेकाे – एसपी थापाले भने ।  

उनीसँगै अरू चार जना पनि पक्राउ परेकाे तर प्रहरीले उनीहरूको परिचय खुलाएको छैन। पक्राउ परेका अरूबाट ब्राउन सुगर बरामद गरेको भए पनि लाहुरेकाे साथमा ब्राउन सुगर भेटिएको थिएन्।   

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। लाउरे हिमालयन रोडिजका निर्णायक पनि हुन्। र्‍याप ब्याटल रअ बार्जबाट उनी चर्चामा आएका थिए। 

उनको केस नम्बर ४०२, नेपहपको बाटो, मेरो सोल्टा, सुपर सागा लगयात गीतहरू चर्चित छन्। उनले ताण्डव सिनेमामा पनि अभिनय गरेका छन्।

Previous Post

प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा तमु ल्होसारका अवसरमा शुभकामना व्यक्त

Next Post

गजल – खुसी म छदैछु, स्वयम डर म छदैछु

RelatedPosts

मन्थली–१ को  वडा कार्यालय उद्घाटन
दाेभानचाैर आज

मन्थली–१ को वडा कार्यालय उद्घाटन

July 8, 2026
रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने
दाेभानचाैर आज

रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने

July 6, 2026
रामेछापमा कानुनी राज्यको अनुभूति गराउँछु’ : प्रमुख जिल्ला अधिकारी कुँवर
दाेभानचाैर आज

रामेछापमा कानुनी राज्यको अनुभूति गराउँछु’ : प्रमुख जिल्ला अधिकारी कुँवर

June 26, 2026
खाँडादेवी पर्यटन व्यवसायिक सहकारीका कर्मचारीद्वारा गाउँपालिकाका कर्मचारीमाथि हातपात
दाेभानचाैर आज

खाँडादेवी पर्यटन व्यवसायिक सहकारीका कर्मचारीद्वारा गाउँपालिकाका कर्मचारीमाथि हातपात

June 26, 2026
वडा अध्यक्षलाई बन्धक बनाउने स्वेतगंगा हाइड्रोका कर्मचारी सम्पर्कविहीन
दाेभानचाैर आज

वडा अध्यक्षलाई बन्धक बनाउने स्वेतगंगा हाइड्रोका कर्मचारी सम्पर्कविहीन

June 26, 2026
जनप्रतिनिधिमाथि दुर्व्यवहारपछि हाइड्रोका कर्मचारी सम्पर्कविहीन
दाेभानचाैर आज

जनप्रतिनिधिमाथि दुर्व्यवहारपछि हाइड्रोका कर्मचारी सम्पर्कविहीन

June 24, 2026
Next Post
gazal

गजल - खुसी म छदैछु, स्वयम डर म छदैछु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार