Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सुर्खेतको गढीमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिक अनावरण

दोभानचौर खबर by दोभानचौर खबर
January 11, 2022
in दाेभानचाैर आज, समाज
0
सुर्खेतको गढीमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिक अनावरण
2
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

सुर्खेत । सुर्खेतको गढीमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिक अनावरण गरीएकाे छ । राष्ट्रिय एकता दिवस एवम पृथ्वी जयन्तीको अवसरमा सुर्खेतको ऐतिहासिक बयलकाँडा ऐतिहासिक गढीमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहीको पूर्णकदको शालिक अनावरण गरिएको छ ।

नेपाली सेनाको कालीबक्स गण (ई) तथा नयाँ सबुज गणको सहकार्यमा उक्त शालिक निर्माण गरेको थियो । शालिक अनावरण गर्दै उपरथी शाहीले नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहीको शालिक ऐतिहासिक गढीमा स्थापना गरेर नेपाली सेनाले संस्कृतिको संरक्षण गरेको बताउनु भयो । गढीहरुले नेपालको रक्षा गरेको हुँदा नेपाली सेनाले देशभरका गढीहरुको संरक्षण, सम्वद्र्धन गर्ने जानकारी दिनुभयो ।

बयलकाँडा गढी ऐतिहासिक र सांस्कृतिक धरोहर भएकोले पृथ्वीनारायण शाहको शालिक निर्माणले यस क्षेत्रको आन्तरिक पर्यटनको पनि विकास हुने विश्वास व्यक्त गर्नुभयो । उपरथी शाहीले पृथ्वीनारायण शाहको उपदेश तीन सय वर्षपछि पनि उत्तिकै मनन्योग्य रहेको बताउनुभयो ।

पृथ्वीनारायण शाहको शालिक सिपाही केशव आचार्यले तीन साताको अवधिमा निर्माण गर्नुभएको थियो । सो क्रममा शालिक निर्माणकर्ता आचार्यलाई सम्मान गरिएको थियो ।

शालिक अनावरण कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, प्रहरी प्रमुख एसपी पदमबहादुर विष्ट, नयाँ सबुज गणका प्रमुख सेनानी केशव रायमाझीलगायतको उपस्थिति थियाे ।

सदरमुकामदेखि ९ किमी उत्तरतर्फको वीरेन्द्रनगर नगरपालिका—१४ को गढीमा रहेको सो बयलकाँडा गढीमा नेपाली सेनाका पश्चिम कमाण्ड सेनापति उपरथी प्रेम शाहीले शालिक अनावरण गर्नु भयो ।

Previous Post

कोरोना भाइरस स‌क्रमण बढ्दो, दुई हजार चार सय ४४ मा कोरोना पुष्टि

Next Post

ओमिक्रोन भेरियन्ट एक जनाबाट १० जनामा सङ्क्रमण सर्ने

RelatedPosts

लेखबहादुर कार्कीको सहयोग, लोक तथा दोहोरी प्रतिष्ठान रामेछापको आफ्नै कार्यालय
समाज

लेखबहादुर कार्कीको सहयोग, लोक तथा दोहोरी प्रतिष्ठान रामेछापको आफ्नै कार्यालय

July 11, 2026
मन्थली–१ को  वडा कार्यालय उद्घाटन
दाेभानचाैर आज

मन्थली–१ को वडा कार्यालय उद्घाटन

July 8, 2026
रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने
दाेभानचाैर आज

रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने

July 6, 2026
रामेछापमा कानुनी राज्यको अनुभूति गराउँछु’ : प्रमुख जिल्ला अधिकारी कुँवर
दाेभानचाैर आज

रामेछापमा कानुनी राज्यको अनुभूति गराउँछु’ : प्रमुख जिल्ला अधिकारी कुँवर

June 26, 2026
खाँडादेवी पर्यटन व्यवसायिक सहकारीका कर्मचारीद्वारा गाउँपालिकाका कर्मचारीमाथि हातपात
दाेभानचाैर आज

खाँडादेवी पर्यटन व्यवसायिक सहकारीका कर्मचारीद्वारा गाउँपालिकाका कर्मचारीमाथि हातपात

June 26, 2026
वडा अध्यक्षलाई बन्धक बनाउने स्वेतगंगा हाइड्रोका कर्मचारी सम्पर्कविहीन
दाेभानचाैर आज

वडा अध्यक्षलाई बन्धक बनाउने स्वेतगंगा हाइड्रोका कर्मचारी सम्पर्कविहीन

June 26, 2026
Next Post
ओमिक्रोन भेरियन्ट एक जनाबाट १० जनामा सङ्क्रमण सर्ने

ओमिक्रोन भेरियन्ट एक जनाबाट १० जनामा सङ्क्रमण सर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार