आज लाग्दै छ जिन्दगी खास तिम्लाइ पाए पछि।
छुट्टै हुन थालेको छ आभास तिम्लाइ पाए पछि।।
हिजो मुत्यु को इन्तजार मा तडपिरहेको यो मन।
आज फेरि पलाएको छ बाच्ने आस तिम्लाइ पाएपछी।।
नदुखाउनु यो मन कहि कतै तिम्ले पनि रुनु पर्ला।
बल्ल त आउदै छ खुसी मेरो आसपास तिम्लाइ पाएपछी।।
पहिले छिन छिन मै परिवर्तन हुने जिन्दगीका आसाहरु।
अहिले बल्ला त चल्दै छन एकनास तिम्लाइ पाएपछि।।