Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

कर्णाली प्रदेश अस्पताले आँखाको रोगको उपचार गर्न शुरु

दोभानचौर खबर by दोभानचौर खबर
January 30, 2022
in कर्णाली प्रदेश, दाेभानचाैर आज
0
कर्णाली प्रदेश अस्पताले आँखाको रोगको उपचार गर्न शुरु
2
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

सुर्खेत । कर्णाली प्रदेश अस्पताले आँखा रोगको उपचार गर्न शुरु गरेको छ । प्रदेश अस्पतालमा आइतबार (आज) देखि आँखा उपचार आँखा रोगको विभाग सुरुवात गरेर सेवा सुरु गरिएको हो । योसँगै अब सामान्य आँखा उपचारका लागि बिरामीलाई बाहिर पठाउनुपर्ने बाध्यता हटेको छ ।

अस्पतालका निर्देशक डा. डम्मर खड्काले बिरामीहरुको आँखाको उपचारका लागि छुट्टै बाहिर पठाउनुपर्ने बाध्यता रहे पनि अबदेखि समान्य उपचार यही गर्न सकिने बताएका छन् । अहिले कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतमा सुर्खेत आँखा अस्पतालले मात्र आँखाको उपचार गर्दै आएको छ ।

डा. खड्काका अनुसार चोटपकट लागेर आउने बिरामीलाई आँखाको उपचार सेवा दिनुपर्ने भएमा बाहिर रिफर गरेर पठाउनुपर्नेमा अब सामान्य उपचारका लागी बाहिर पठाउनु नपर्ने भएको छ । उनले यही आर्थिक वर्षमा आँखाको शल्यक्रिया सेवा पनि सुरु गरिने बताएका छन् ।

प्रदेश अस्पतालका अनुसार हाल आँखा रोग विभागमा उपचार सेवाका लागि दुई जना आँखारोग विशेषज्ञ डाक्टर सहित तीन जनाको टिम रहेका छन् ।

Previous Post

राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित

Next Post

शेयर बजार परिसूचक नेप्से एक सय पाँच दशमलव ५५ अङ्कले बढ्यो

RelatedPosts

प्रदेश खारेज गर्ने कुरा उठ्यो भने सबैभन्दा पहिला स्थानीय जनप्रतिनिधिले समर्थन गर्छन
दाेभानचाैर आज

प्रदेश खारेज गर्ने कुरा उठ्यो भने सबैभन्दा पहिला स्थानीय जनप्रतिनिधिले समर्थन गर्छन

June 18, 2026
मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा
दाेभानचाैर आज

मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा

June 7, 2026
विश्व बैङ्कद्वारा नेपालको शैक्षिक विकासमा सहयोगको प्रतिबद्धता
दाेभानचाैर आज

विश्व बैङ्कद्वारा नेपालको शैक्षिक विकासमा सहयोगको प्रतिबद्धता

May 14, 2026
सरोज संगम रावलको गजल ‘अँगालो भित्र’ सार्वजनिक, बबिना भट्टराई र विश्व नेपालीको सुमधुर प्रस्तुति
दाेभानचाैर आज

सरोज संगम रावलको गजल ‘अँगालो भित्र’ सार्वजनिक, बबिना भट्टराई र विश्व नेपालीको सुमधुर प्रस्तुति

May 12, 2026
एसइई परीक्षाको सबै तयारी पूरा
दाेभानचाैर आज

एसइईको नतिजा हेर्न एसएमएस र वेबसाइटको सूची सार्वजनिक

May 10, 2026
पत्रकारलाई कसैको धम्की आएको छ भने भन्नुस् प्रशासनले सुरक्षा दिन्छ: प्रजिअ थापा
दाेभानचाैर आज

पत्रकारलाई कसैको धम्की आएको छ भने भन्नुस् प्रशासनले सुरक्षा दिन्छ: प्रजिअ थापा

May 3, 2026
Next Post
शेयर बजारमा आज थोरै अङ्कले सुधार

शेयर बजार परिसूचक नेप्से एक सय पाँच दशमलव ५५ अङ्कले बढ्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार