Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

शेयर कारोबार दोहोरो अंकले घट्दा, कारोबार रकममा भने बृद्धि

दोभानचौर खबर by दोभानचौर खबर
February 3, 2022
in अर्थतन्त्र
0
शेयर कारोबार दोहोरो अंकले घट्दा, कारोबार रकममा भने बृद्धि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । शेयर कारोबार दोहोरो अंकले घट्दा, कारोबार रकममा भने बृद्धि भएको छ । शेयर बजार कारोबारको आज साताको अन्तिम दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको हो ।

आज (बिहीबार) शेयर कारोबार मापक नेप्से परिसूचक १४ दशमलव ५८ अंकले घटेको छ । हाल परिसुचक २ हजार ८ सय ७६ दशमलव ७५ अंकमा झरेर बसेको छ भने (क) वर्गका कम्पनीहरुको इन्डेक्स समेत ३.२६ अंकले तल झरेको छ ।

कारोबारको अधिकांश समय हरियो देखिएकोको बजार अन्तिम समयमा लगातार दोहोरो अंकले घटेर कारोबार बन्द भयो । आज बजार घटेपनि धेरै जसो हाइड्रोपावर कम्पनीहरु र निर्जिवन बीमा कम्पनीहरुको शेयर मूल्य उकालो लागेको छ ।

आज एकैदिन साढे ८ अर्ब माथिको शेयर कारोबार भएको छ । यो पछिल्लो समयको कारोबार रकम भन्दा धेरै माथि हो । एकै दिन कारोबार रकम बढ्नुलाई ईन्डेक्स घटे पनि राम्रो रुपमा लिन सकिन्छ ।

आज १ लाख ८ हजार ३ सय ६५ कारोबारबाट २२४ कम्पनीका शेयर खरीद बिक्रि भयो भने धितोपत्रको १ करोड ५७ लाख ८० हजार ७१३ कित्ता शेयर किनबेच भयो ।

Previous Post

सुर्खेतमा करेन्ट लागेर एक जनाको मृत्यु

Next Post

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को सीईओमा कृष्णबहादुर कार्की नियुक्त

RelatedPosts

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
अर्थ खबर

सुनको भाउ २ लाख ७० हजार नाघ्यो,चाँदी हालसम्मकै उच्च

January 11, 2026
आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक
अर्थ खबर

नेपाल राष्ट्र बैंकबाट नयाँ १०० रुपैयाँ नोट आजदेखि चलनचल्तीमा

November 27, 2025
सुनको मूल्य निरन्तर उकालोतिर, कतिमा हुँदैछ कारोबार ?
अर्थ खबर

सुनको भाउ आज तोलामा एक हजार ३०० रुपैयाँले घट्यो

November 21, 2025
राष्ट्र बैंकद्वारा ५० रुपैयाँका ४२ करोड नयाँ नोट छपाइका लागि बोलपत्र आह्वान
अर्थ खबर

राष्ट्र बैङ्कले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने

November 17, 2025
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
अर्थ खबर

नेपाली बजारमा सुन–चाँदीको मूल्य ओरालो लाग्यो,कतिमा हुँदैछ कारोबार ?

November 16, 2025
राष्ट्र बैंकद्वारा ५० रुपैयाँका ४२ करोड नयाँ नोट छपाइका लागि बोलपत्र आह्वान
अर्थ खबर

राष्ट्र बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने

November 11, 2025
Next Post
नेप्से

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को सीईओमा कृष्णबहादुर कार्की नियुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार