Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

भ्यालेन्टाइन-प्रेमको परिभाषा …….

दोभानचौर खबर by दोभानचौर खबर
February 7, 2022
in दाेभानचाैर आज
0
भ्यालेन्टाइन-प्रेमको परिभाषा …….
4
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

फेब्रुअरी र वसन्त दुवै नाजुक हृदयमा दोहोरो प्रहार गर्न आएका छन् । कतै रमाइलो गर्न निस्कियो भने एकातिर वसन्तको हावाले मनमा आगो लगाइदिन्छ, अर्कोतिर हाँगाबाट खसेका पहेँलो पातहरुले मनको पुरानो पीडा सम्झाइदिन्छ।

भ्यालेन्टाइन डे को दिन कसैले प्रपोज गर्यो भने प्रेम भइहाल्छ, कति जना गनिदैन जति धेरै प्रस्ताव उति धेरै प्रेमी अनि प्रेमिका आज भोलिको प्रेमको परिभाषा यहि हो । म एउटा घटनालाई सम्झिन्छु केही वर्ष पहिले मेरो साथिको बर्षौ पुरानो प्रेममा भ्यालेन्टाइन डे कै दिन पुर्णविराम लागेकाे थियो, हामी त्यो साँझ कुनै शहरको कुनै एक एकान्त चउरमा बसेर धेरै रक्सी पिएर दुबै खुब रोएका थियौं ।

प्रेम गर्नेहरुका लागि हरदिन हरपल प्रेममय छ र हुनुपर्छ तर यो त ब्यापारिहरुकाे मौका पारेर लुट्ने अर्थात ब्यापार गर्ने माैसम हाे । उसो त ब्यापारी पिन लुटिन्छ, उ पटक पटक लुटिएको कहानि पनि मैले सुनेको देखेको छु ।

फेब्रुअरीले कसैको जिन्दगीमा साच्चिकै वसन्त ल्याएर आउछ, गुलावी रङ्ग ल्याएर आउछ । कसैको जिन्दगीमा भने उहीँ चैतमासको हुरि । तपाईं सिंगल हुनुहुन्छ र सिंगल लाईफ रक्सको मान्यता बोक्नुहुन्छ भने पनि तपाईंलाई विचलित बनाउने षड्यन्त्रकारी भुमिका यो फेब्रुअरीले खेलेरै छोड्छ । उसो त भ्यालेन्टाइन डे शोक मनाउने दिन हो यस्तो दिनलाई हर्ष उल्लासमय तरिकाले मनाउनु प्रेमको निम्ति बलिदान दिने सहिदको आत्मा माथिको प्रहार होला खैर यो कुरा यतै छोडौं ।

प्रेम जोडिहरुको लागि भने यो महत्त्वपूर्ण दिन हो । संसारको हरेक बन्धन मायाले बनेको हुन्छ, यदि माया नै छैन भने जिवन खुशी हुन सक्दैन । माया कहिले पनि समय हेरेर व्यक्त हुदैन, माया नबोली नै ब्यक्त हुन्छ, मायाको अनुभूतिमा एउटा यस्तो समुन्द्र छ जसमा आँधी आए पनि कसैलाई हानी हुदैन । प्रेम भनेको बलिदान, विश्वासको एउटा यस्तो धागो हो, जसलाई केवल महसुस गर्न सकिन्छ, जसलाई शब्दमा उतार्न सजिलो छैन ।

यस्तो जीवनको महत्त्वपूर्ण पललाई चाडपर्वको रुपमा मनाइयो भने त्यो दिन अविस्मरणीय दिन बन्छ नै । जब जिन्दगीमा कसैसँग माया हुन्छ तब उसलाई समय दिनु धेरै जरुरी हुन्छ तर आजभोलि यो दौडि रहेको दुनियाँमा समय नै सायद कतै हराएको छ । समय यस्तो पंक्षी हो जो हातबाट निस्क्यो भने फर्केर कहिले आउदैन ।

जीवनमा समयले त केबल बितेका पलहरूका यादहरू बाेकेर आउने रहेछ अनि फेरी सम्झनामा मात्र कैद भएर जाने रहेछ ।

हामी एकअर्काको दिलमा बसि हेरौं ।
प्रेमको एउटा सुन्दर अभ्यास गरि हेरौं।
ह्याप्पी भ्यालेनटाईन डे

Previous Post

यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस

Next Post

नेपालको हवाई क्षेत्र सुरक्षा सूचीबाट हटाउन मन्त्री आलेको आग्रह

RelatedPosts

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा
दाेभानचाैर आज

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा

September 11, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेल
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी
दाेभानचाैर आज

वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी

August 26, 2026
खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ
दाेभानचाैर आज

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ

August 16, 2026
रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज
दाेभानचाैर आज

रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज

August 10, 2026
Next Post
Prem Bahadur Ale

नेपालको हवाई क्षेत्र सुरक्षा सूचीबाट हटाउन मन्त्री आलेको आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार