Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

आज सेयर बजार दोहोरो अंकले घट्याे, नेप्से परिसुचक २७ सय तल

दोभानचौर खबर by दोभानचौर खबर
February 24, 2022
in अर्थतन्त्र
0
सेयर कारोबार आज पनि दोहोरो अंकले घट्याे
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । साताको अन्तिम दिन आज सेयर बजार दोहोरो अंकले घटेर नेप्से परिसुचक २७ सय तल झरेका छ । एकदिन अघि बुधबार दोहोरो अंकले घटेको सेयर बजार साताको अन्तिम दिन आज पनि नेप्से परिसूचक ५८ दशमलव ९९ अंकले घटेर २ हजार ६ सय ६१ दशमलव ४४ अंकमा पुगेको छ ।(क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १० दशमलव ३६ अंकले घटेको छ । नेप्से परिसूचक घटेपनि सेयर कारोबार रकममा भने बुधबारको तुलनामा केहि सुधार भएर बुधबारको ३ अर्बको कारोबारबाट रकम ४ अर्ब नाघेको छ ।

आज ६५ हजार ११ कारोबारबाट २२९ कम्पनीका ८४ लाख ९० हजार ६८९ कित्ता सेयर किनबेच भएकोमा कारोबार रकम बढेर ४ अर्ब २९ करोड ३८ लाख ६४ हजार १९२ रुपैयाँ पुगेको हो ।

आजको कारोबारमा सबैभन्दा धेरै नोक्सान फाइनान्स कम्पनीहरुका लगानीकर्ताहरुलाई भएको छ । फाइनान्स कम्प्नीहरुको सब इन्डेक्स ३ प्रतिशत भन्दा धेरैले घटेको छ ।

धेरै बढी नाफा दिने आजको कम्पनीमा भने हिमालयन जनरल इन्स्योरेन्स पहिलो नम्बरमा देखिएको छ । बजार पुरै घट्दा पनि यो कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।

Previous Post

संसद भवन आसपास नयाँ बानेश्वर क्षेत्रमा उच्च सुरक्षा सतर्कता

Next Post

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट

RelatedPosts

विकास अर्थशास्त्री  डा. रघुराज बीमा बोर्डको कार्यकारी नियुक्त
अर्थतन्त्र

विकास अर्थशास्त्री  डा. रघुराज बीमा बोर्डको कार्यकारी नियुक्त

March 11, 2025
सुनको मूल्य निरन्तर उकालोतिर, कतिमा हुँदैछ कारोबार ?
अर्थतन्त्र

तोलामा दुई हजारले बढ्यो सुन

December 11, 2024
सुनको मूल्य निरन्तर उकालोतिर, कतिमा हुँदैछ कारोबार ?
अर्थतन्त्र

भन्सार दर घटेपछि सुन र चाँदीको मूल्य घट्यो

November 25, 2024
सुनको मूल्य निरन्तर उकालोतिर, कतिमा हुँदैछ कारोबार ?
अर्थतन्त्र

सुनको मूल्य प्रतितोला एक हजार सात सयले बढ्यो

November 24, 2024
तीन महिनामा चार खर्ब सात अर्ब विप्रेषण भित्रियो
अर्थतन्त्र

तीन महिनामा चार खर्ब सात अर्ब विप्रेषण भित्रियो

November 19, 2024
विपद्ले ल्याएका चुनौतीपूर्ण परिस्थितिलाई कुशलतापूर्वक सम्हाल्यौँ : प्रधानमन्त्री
अर्थतन्त्र

आर्थिक सुधारका काम हुँदैछन् : प्रधानमन्त्री ओली

November 11, 2024
Next Post
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार