Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

संसद भवन आसपास नयाँ बानेश्वर क्षेत्रमा उच्च सुरक्षा सतर्कता

दोभानचौर खबर by दोभानचौर खबर
February 24, 2022
in राजनीति
0
MCC
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । संसद भवन आसपास नयाँ बानेश्वर क्षेत्रमा उच्च सुरक्षा सतर्कताअपनाईएको छ । अमेरिकी सहयोग परियोजना एमसीसी छलफलका लागि संसदमा पेश हुने र यसको बिरोधमा हुने आन्दोलनलाई मध्यनजर गरेर यस क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको हो ।

एमसीसीको विरोधमा एमसीसी टेबल भएके दिनको प्रदर्शनलाई हेरेर प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाइएको जनाएको छ । बानेश्वर क्षेत्रमा अहिले सडक खाली गरेर ब्यारिकेड राखिएको छ ।

केहीअघि भएको प्रदर्शनमा आन्दोलनकारीले प्रहरीको ब्यारिकेडसमेत लडाएका थिए । हाल संसद भवन वरिपरी व्यापक प्रहरी परिचालन गरिएको छ भने सशस्त्र प्रहरीलाई पनि स्ट्याण्ड बाई राखिएको र पानीको फोहोरा हान्ने तीन वटा गाडीलाई बानेश्वरमा राखिएको छ ।

बुधबार नै संसद भवनको वरिपरी पनि काँडेतार लगाइ सकिएको छ । आज संसद बैठक दिउँसो १ बजेदेखि सुरु हुँदैछ ।

Previous Post

पल शाह विरुद्ध समीक्षाद्वारा जबरजस्ती करणी कसुरमा किटानी जाहेरी

Next Post

आज सेयर बजार दोहोरो अंकले घट्याे, नेप्से परिसुचक २७ सय तल

RelatedPosts

निर्वाचनअघि कांग्रेसको १५औँ महाधिवेशनका लागि २४ केन्द्रीय सदस्यको माग
राजनीति

निर्वाचनअघि कांग्रेसको १५औँ महाधिवेशनका लागि २४ केन्द्रीय सदस्यको माग

November 14, 2025
राष्ट्रिय परिचयपत्र हुनेलाई घरैबाट मतदाता नामावली
राजनीति

राष्ट्रिय परिचयपत्र हुनेलाई घरैबाट मतदाता नामावली

November 14, 2025
राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल
राजनीति

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

November 13, 2025
अब कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री मानेर बोकिरहनु हुँदैनः कोइराला
राजनीति

हस्ताक्षर प्रमाणीकरणले पार्टीभित्र विभाजन निम्त्याउन सक्छ: डा. कोइराला

November 12, 2025
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

November 11, 2025
अब कांग्रेसले वडादेखि केन्द्र र राष्ट्रपति निर्वाचनमा गठबन्धन गर्दैनः गगन थापा
राजनीति

निर्वाचनबारे कुनै द्विविधा छैन, अलमल केवल अधिवेशनका विषयमा मात्र:गगन थापा

November 10, 2025
Next Post
सेयर कारोबार आज पनि दोहोरो अंकले घट्याे

आज सेयर बजार दोहोरो अंकले घट्याे, नेप्से परिसुचक २७ सय तल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार