Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

कविता – नारी

दोभानचौर खबर by दोभानचौर खबर
March 8, 2022
in कला/साहित्य, कविता
0
कविता – नारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हो म एक नारी नै हुँ
कृपया मलाई गलत नजरले नहेरिदेऊ न
मलाई खूल्ला भएर बाँच्नु छ
कृपया मेरा यी पंख नकाटी देऊ न ।।

छोटो र लामो भनी, मेरो कपडा नहेर न
मेरो व्यवहार मा मेरो पहिचान अनी अष्तित्व हुन्छ
लगाएको त्यो मेरो लुगामा होइन
कहिले आमा , कहिले छोरी, कहिले बहिनी, त कहिले के
सबै म बन्न सक्छु
तिमीले एउटा कुरा गर्दा , मैले सब काम
पूरा गर्न सक्छु

कहाँ सजिलो छ र
जन्म घर छोडी पराईको मा जान
खेलेको आँगन , जन्मदिने बाबा आमा छोडी ,
पराईको सेवा गर्न
एक्छिम्ती सिन्दुरको धर्कोले मात्र फरिदिन्छ मेरो जीवन
सिन्दुर , पोते अनी चुरमा नै हुन्छ रे मेरो पहिचान

कहिले कस्तो भिडमा हो म नजानी मुछिन्छु
कहिले फूल जस्तो म , बाध्यतामा लुछिन्छु
कहिले मेरा यी हातका दागहरू पुछिन्छन
कहिले सानो गल्तीले गर्दा नै मेरा दाग थपिन्छन्

परिवर्तन हुँदै मेरो जीवन कहाँ पुग्छ
अरुलाई खुसी दिँदा आफ्नै खुशी खै कहाँ छुट्छ
केही गर्न पनि समाजको हुन्छ डर
कति बस्नुपर्ने नारी मात्र अरुको नै भर

अघी बढ्न खोज्दा मलाई
ु नारी ु होस् भन्ने तबन लगाई दिन्छन्
चुलो चौका गर भनी भान्सामा पठाइदिन्छन्
देश फेर्ने मेरो चाहना कुराले दबाइदिन्छन्
एक ु नारी ु भन्ने शब्दले मलाई कमजोर बनाइदिन्छन्

हो म एक नारी नै हुँ
तर यसरी तिमी मलाई नदबाउ न
मेरा पनि कयौ इच्छाहरू हुन्छन्
इच्छालाई जिउँदै नजलाई देऊ न
मलाई केही गर्नु छ
नारी शब्द भनी मलाइ कमजोर नबनाऊ न तिमी ।। 🥀

Tags: कविता
Previous Post

ललितपुरमा एकै परिवारका चार जना मृत भेटिए

Next Post

कविता – मोडिएको गन्तव्य

Next Post
tara shrestha

कविता – मोडिएको गन्तव्य

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

  • Home

© 2023 DobhanchaurKhabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार