Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

ग्रीन भेन्चर्स लिमिटेडका आईपिओ बाँडफाँट हुने मिति तय

दोभानचौर खबर by दोभानचौर खबर
April 1, 2022
in अर्थतन्त्र
0
ग्रीन भेन्चर्स लिमिटेडका आईपिओ बाँडफाँट हुने मिति तय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडका आईपिओ बाँडफाँट हुने मिति तय भएको छ । ग्रीन भेन्चर्स लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको साधारण शेयर (आईपिओ) आइतबार बाँडफाँट हुने भएको हो ।

कम्पनीले गत मंगलबार प्रि–अलटमेन्ट सम्पन्न गरेर सकेकोे थियो । क्यापिटलको कार्यालय नयाँ बानेश्वरमा चैत २० गते आइतबार बिहान ८ः३० बजे शेयर बाँडफाँट हुने कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटले जानकारी दिएको छ ।

कम्पनीले जारी गरेको उक्त आईपीओमा पछिल्लो तथ्यांक अनुसार २१ लाख ५७ हजार ५ सय ६० जना आवेदकबाट २ अर्ब ५९ करोड ४० लाख ५६ हजार रुपैयाँ बराबरको २ करोड ५९ लाख ४० हजार ५ सय ६० कित्ता शेयर माग गरेको थियो ।

जुन सर्वसाधरणलाई छुट्टाएको २८ लाख ७५ हजार कित्ताको ९ दशमलव ०३ गुणा बढी हुन आउछ । यसर्थ कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले न्यूनतम १० कित्ताको दरले वितरण हुर्नेछ ।

सोहि अनुरुप दुई लाख ८७ हजार ५ सय जना भाग्यमानी आवेदकले मात्रै १० कित्ताका दरले शेयर पाउनेछन् । मंगलबार अर्थात चैत ८ गतेदेखि कम्पनीले ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।

जसमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७ सय ५० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात एक लाख ५६ हजार २ सय ५० कित्ता शेयर सामूहिक लगानी कोष छुट्याएको थियो भने बाँकी रहने २८ लाख ७५ हजार कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण हुने भएको छ । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड लाख रुपैयाँ रहेको छ ।

Previous Post

प्रधानमन्त्री तीन दिने भ्रमणका लागि भारत प्रस्थान

Next Post

पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीको आन्दोलन स्थगित

RelatedPosts

आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक
अर्थ खबर

नेपाल राष्ट्र बैंकबाट नयाँ १०० रुपैयाँ नोट आजदेखि चलनचल्तीमा

November 27, 2025
सुनको मूल्य निरन्तर उकालोतिर, कतिमा हुँदैछ कारोबार ?
अर्थ खबर

सुनको भाउ आज तोलामा एक हजार ३०० रुपैयाँले घट्यो

November 21, 2025
राष्ट्र बैंकद्वारा ५० रुपैयाँका ४२ करोड नयाँ नोट छपाइका लागि बोलपत्र आह्वान
अर्थ खबर

राष्ट्र बैङ्कले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने

November 17, 2025
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
अर्थ खबर

नेपाली बजारमा सुन–चाँदीको मूल्य ओरालो लाग्यो,कतिमा हुँदैछ कारोबार ?

November 16, 2025
राष्ट्र बैंकद्वारा ५० रुपैयाँका ४२ करोड नयाँ नोट छपाइका लागि बोलपत्र आह्वान
अर्थ खबर

राष्ट्र बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने

November 11, 2025
पछिल्लो तीन महिनामा ५० अर्ब ६० करोड सरकारी ऋण थपियो
अर्थ खबर

पछिल्लो तीन महिनामा ५० अर्ब ६० करोड सरकारी ऋण थपियो

October 31, 2025
Next Post
पेट्रोलियम पदार्थको मूल्य फेरी बृद्धि

पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीको आन्दोलन स्थगित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार