Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

लामो दूरीको सार्वजनिक यात्रुवाहक सवारी साधनको भाडा बृद्धि

दोभानचौर खबर by दोभानचौर खबर
April 3, 2022
in यातायात
0
लामो दूरीको सार्वजनिक यात्रुवाहक सवारी साधनको भाडा बृद्धि
17
SHARES
40
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । लामो दूरीको सार्वजनिक यात्रुवाहक सवारी साधनको भाडा बृद्धि भएको छ । सरकारले स्वचालित भाडा दर कायम गर्दै लामो दूरीका सार्वजनिक यात्रुवाहक सवारी साधनको भाडा १० प्रतिशतले बढाएको हो ।

साथै यातायात व्यवस्था विभागका अनुसार मालवाहक सवारीका लागि पहाडमा १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बृद्धि भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार मन्त्री स्तरीय निर्णय गर्दै स्वचालित भाडा दर कायम गर्ने निर्णय गरेको थियो ।

विभागका प्रवक्ता तथा उपसचिव डा. लोकनाथ भुसालका अनुसार पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धिलाई मध्यनजर गर्दै लामो दूरीमा चल्ने सवारी साधनको सरकारले भाडा बढाउने निर्णय गरेको बताएका छन् । अब पेट्रोलियम पदार्थमा न्यूनतम मूल्य पाँच प्रतिशत घटबढ भएमा स्वचालित भाडा दर अनुसार गाडी भाडा समायोजन हुनेछ ।

गाडीका पार्टपुर्जाका साथै अन्यको मूल्यवृद्धि भने हरेक वर्ष चैतमा पुनरावलोकन गरेर भाडा समायोजन गरिने जनाइएको छ । यसअघि सवारीको वैज्ञानिक भाडा समायोजन गर्ने व्यवस्था अनुसार पेट्रोलमा पाँच रुपैयाँ मूल्य घटबढ भएपछि मात्र भाडा समायोजन हुँदै आएको थियो ।

उक्त व्यवस्था प्रभावकारी नभएपछि विभागको प्रस्तावमा मन्त्रालयले पाँच प्रतिशत मूल्य घटबढ भए मात्रै समायोजन गर्ने स्वचालित प्रणाली लागू गरेको हो ।

भाडादर –

भाडादरDownload
Previous Post

माधव नेपाल पक्षको सुनुवाइ रोक्न सर्वाेच्च द्वारा अस्वीकार

Next Post

भरतपुर माओवादीलाई नदिने नेपाली कांग्रेसको निर्णय

RelatedPosts

भक्तपुर खरिपाटीमा  बस दुर्घटना: १० जना घाइते, दुई गम्भीर
यातायात

भक्तपुर खरिपाटीमा बस दुर्घटना: १० जना घाइते, दुई गम्भीर

October 29, 2024
सिन्धुलीमा बिल बिजक नभएको २४ लाख बढीको सामान बरामद
यातायात

सिन्धुलीमा बिल बिजक नभएको २४ लाख बढीको सामान बरामद

October 24, 2024
बजेट अवास्तविक छ भन्नेकुरालाई मनमा लागे पनि होइन भनेर भन्नुपर्ने स्थिति हुन्छः महामन्त्री थापा
यातायात

बजेट अवास्तविक छ भन्नेकुरालाई मनमा लागे पनि होइन भनेर भन्नुपर्ने स्थिति हुन्छः महामन्त्री थापा

June 11, 2023
बालकको मृत्युपछि बिपी राजमार्ग अवरुद्ध
यातायात

बालकको मृत्युपछि बिपी राजमार्ग अवरुद्ध

April 17, 2022
उपत्यकामा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढ्ने
बाग्मती प्रदेश

उपत्यकामा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढ्ने

April 9, 2022
Next Post
भरतपुर माओवादीलाई नदिने नेपाली कांग्रेसको निर्णय

भरतपुर माओवादीलाई नदिने नेपाली कांग्रेसको निर्णय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार