Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सल्यान तरकारी खरीद गर्न गयका ब्यापारी माथि खुकुरी देखाएर लुटपाट ।

दोभानचौर खबर by दोभानचौर खबर
October 26, 2021
in दाेभानचाैर आज, प्रदेश, समाज
0
सल्यान तरकारी खरीद गर्न गयका ब्यापारी माथि खुकुरी देखाएर लुटपाट ।
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सुर्खेत। सल्यानमा सोमबार एक व्यापारी दिनदहाडै लुटिएका छन्। बाँकेको नेपालगञ्‍जका व्यापारी सेराज हलवाई सल्यानको कपुरकोट गाउँपालिका गाउँपालिका –१ को कालापात्ला जंगलमा लुटिएका हुन्।

अपरिचित युवाहरुको समूहले खुकुरी देखाएर उनको साथबाट तीन लाख रुपैयाँ लुटेको सल्यान प्रहरीले जनाएको छ। उनी तरकारी खरिदका लागि त्यहाँ पुगेका थिए।

कपुरकोटदेखि शीतलपार्टी जाँदै गर्दा कालापात्ला जंगलमा युवाहरु खुकुरी देखाएर लुटपाट गरेको प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी अर्जुन पौडेलले जनाए। ट्रकमा व्यापारी, चालक र मजदुरसहित चार जना थिए। प्रतिकार गर्न खोज्दा उनीहरु चढेको रा १ ख २३९१ नम्बरको मिनी ट्रकमासमेत तोडफोड गरेका थिए। लुटेरा समूहको खोजी गरिरहेको प्रहरीले जनाएको छ।

Previous Post

बालिका करणी अभियोगमा एक युवक पक्राउ

Next Post

सवारीचालक अनुमति पत्र (लाइसेन्स) का लागि अनलाइन आवेदन खुल्ला

Next Post
सवारीचालक अनुमति पत्र (लाइसेन्स) का लागि अनलाइन आवेदन खुल्ला

सवारीचालक अनुमति पत्र (लाइसेन्स) का लागि अनलाइन आवेदन खुल्ला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

  • Home

© 2023 DobhanchaurKhabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार