Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

आज सेयर बजार नेप्से दोहोरो अंकले घट्यो

दोभानचौर खबर by दोभानचौर खबर
April 20, 2022
in अर्थतन्त्र
0
आज सेयर बजार नेप्से दोहोरो अंकले घट्यो
2
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । आज सेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । मंगलबार केही सुधार भएको बजारमा बुधबार भने ३६.७३ अंकको गिरावट आएको हो ।

बजार आज दोहोरो अंकले घटेर २३२०.५१ विन्दुमा पुगेर रोकिएको छ भने यो १.५६ प्रतिशतको गिरावट हो । बुधबार कुल २२८ कम्पनीको ३२ हजार ५ सय ६ पटक कारोबार भएको छ र यो कारोबारबाट ३५ लाख ७० हजार १४ कित्ता सेयर किनबेच भएको छ ।

बुधबार १ अर्ब ४५ करोड ८७ लाख ३७ हजार ७ सय ५५ रुपैयाँको कारोबार भएको छ । बुधबार सबै उपसमूह राताम्य रहे भने सबैभन्दा धेरै वित्त र अन्य उपसमुहका लगानीकर्ताले गुमाए ।

आज जाल्पा सामुदायिक लघुवित्त र ग्रीन भेञ्चर लिमिटेडको सकारात्मक सर्किट लेवल ९.९९ प्रतिशतले मूल्य बढ्यो भने सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समेत ३.०८ प्रतिशतले बढेको छ । यस दिन नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घट्यो भने हिमालयन उर्जा विकास कम्पनीको मूल्य ६.२९ प्रतिशतले घट्यो ।

त्यास्तै नेष्डो सबैभन्दा धेरै कारोबार हुने कम्पनीको पहिलो नम्बरमा रह्यो र सो कम्पनीको १४ करोड १९ लाख ४ सय ७९ रुपैयाँ बराबरको कारोबार भयो ।

Previous Post

पल शाह विरुद्ध जबरजस्ती करणीको मुद्दामा नाबालिकाका बुवाले समेत बयान फेरे

Next Post

एसइई परीक्षाको सबै तयारी पूरा

RelatedPosts

राष्ट्र बैंकद्वारा ५० रुपैयाँका ४२ करोड नयाँ नोट छपाइका लागि बोलपत्र आह्वान
अर्थतन्त्र

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

April 3, 2026
अर्थ खबर

सुनको मूल्य पुनः घट्यो, चाँदीमा सामान्य वृद्धि

March 24, 2026
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
अर्थतन्त्र

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

March 22, 2026
राष्ट्र बैंकद्वारा ५० रुपैयाँका ४२ करोड नयाँ नोट छपाइका लागि बोलपत्र आह्वान
अर्थ खबर

निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्न राष्ट्र बैंकको निर्देशन

January 27, 2026
आन्तरिक उत्पादनले आयात प्रतिस्थापन गर्नुपर्छ : अर्थमन्त्री खनाल
अर्थ खबर

आन्तरिक उत्पादनले आयात प्रतिस्थापन गर्नुपर्छ : अर्थमन्त्री खनाल

January 26, 2026
नेप्से परिसूचकमा झिनो गिरावट
अर्थ खबर

नौ अङ्कले घट्यो नेप्से

January 21, 2026
Next Post
एसइई परीक्षाको सबै तयारी पूरा

एसइई परीक्षाको सबै तयारी पूरा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार