Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

एसइई परीक्षाको सबै तयारी पूरा

दोभानचौर खबर by दोभानचौर खबर
April 21, 2022
in शिक्षा
0
एसइई परीक्षाको सबै तयारी पूरा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । एसइई परीक्षाको सबै तयारी पूरा भएको छ । यहि वैशाख ९ गते शुक्रबारदेखि सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ ।

कोरोना महामारीका कारण शैक्षिक सत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको थियो ।

जिल्ला शिक्षा समन्वय समितिका अनुसार यस वर्षको परीक्षामा मोरङमा कूल १८ हजार ४९६ विद्यार्थी सहभागी हुनेछ । तीमध्ये साधारणतर्फ १७ हजार ८५१, प्राविधिक ५६० र पुनः परीक्षा दिएर उर्तीण भएका ग्रेड वृद्धि विद्यार्थीका सङख्या ८५ छन् ।

जिल्ला शिक्षा समन्वय अधिकारी टङ्क गौतमका अनुसार परीक्षालाई व्यवस्थित एवं मर्यादित बनाउनका लागि जिल्लामा परीक्षा केन्द्र ७१, केन्द्राध्यक्ष ७१, सहायक केन्द्राध्यक्ष १२२, निरीक्षक ९२२, परीक्षा सहायक १८६, कार्यालय सहयोगी ३७१ रहेका छन् । परिक्षा सञ्चालमा कुल सहित एक हजार ६७२ जनशक्ति परिचालन हुनेछन् ।

उनले परीक्षालाई सभ्य एवं भव्य बनाउन सुरक्षाकर्मी परिचालन हुने प्रबन्ध मिलाइएको बताएका छन् । परीक्षामा कुनै अमर्यादित गतिविधि हुन नदिन सबैलाई सचेत बनाएको पनि उनले बताएका छन् ।

Previous Post

आज सेयर बजार नेप्से दोहोरो अंकले घट्यो

Next Post

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

RelatedPosts

बिद्यार्थीलाई प्राबिधिक सिप प्रदान गरिदै
शिक्षा

बिद्यार्थीलाई प्राबिधिक सिप प्रदान गरिदै

May 5, 2025
शिक्षक महासङ्घलाई वार्ताका लागि नवनियुक्त शिक्षामन्त्रीको आह्वान
शिक्षा

शिक्षक महासङ्घलाई वार्ताका लागि नवनियुक्त शिक्षामन्त्रीको आह्वान

April 25, 2025
शिक्षा विधेयकलाई प्राथमिकताका साथ पारित गर्नुपर्ने संसद्को दायित्वः सभामुख घिमिरे
शिक्षा

शिक्षा विधेयकलाई प्राथमिकताका साथ पारित गर्नुपर्ने संसद्को दायित्वः सभामुख घिमिरे

April 23, 2025
सरस्वती मावि परीक्षा केन्द्रमा ‘ह्वाट्सएप’ ग्रुप बनाएर चिट चोराएको पुष्टि, परीक्षा गार्ड निष्कासन
शिक्षा

सरस्वती मावि परीक्षा केन्द्रमा ‘ह्वाट्सएप’ ग्रुप बनाएर चिट चोराएको पुष्टि, परीक्षा गार्ड निष्कासन

March 24, 2025
काठमाडौं महानगरपालिकाद्धारा कर नतिर्ने ३३ निकायलाई कारबाही गर्ने तयारी
शिक्षा

काठमाडौँ महानगरपालिकाले ‘काठमाडौँ शैक्षिक मेला’ गर्दै

February 27, 2025
शिक्षक संघ भए बापत भेदभाव भए हामी चुपलागेर बस्दैनौ: अध्यक्ष पौडेल
शिक्षा

शिक्षक संघ भए बापत भेदभाव भए हामी चुपलागेर बस्दैनौ: अध्यक्ष पौडेल

February 1, 2025
Next Post
मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार